विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभामा विश्वासको मत लिने भनिए पनि सत्तारढ र विपक्षी दलले नै आजको बैठक स्थगित गर्न माग गरेका छन्।
सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सभामुख प्रदीप कुमार भण्डारीलाई बैठक स्थगित गर्न निवेदन दिएका हुन्। आफूहरुको अधिवेशन चलिरहेकोले सबै प्रदेशसभा सदस्यहरु उपस्थित…