‘एमडीएमएस प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक ४ अर्ब राजस्व बढ्छ, माेबाइलकाे मूल्य बढ्दैन’

काठमाण्डाै – मोबाइल आयातकर्ता व्यवसायीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रभावकारीरूपमा कार्यान्वयनमा आए वार्षिक चार अर्ब रुपैयाँ थप राजस्व बढ्ने बताएका छन् । आइतवार मोबाइल आयातकर्ता व्यवसायीले एमडीएमएस प्रणालीका विषयमा जानकारी दिन काठमाण्डाैमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । उनीहरूले एमडीएमएस प्रणाली लागू नहुँदा अर्बाैँ रुपैयाँ बराबरका मोबाइल अवैधरूपमा नेपाल आएको र त्यसबाट सरकारले वार्षिक चार अर्ब रुपैयाँ बराबरको राजस्व गुमाउने गरेको बताए । कार्यक्र...

सम्बन्धित सामग्री

‘बजेटको प्रभावकारी कार्यान्वयनमा शंका छ’

विगतका वर्ष जस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा शंका रहेको धारणा सांसदहरुले राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान’माथिको छलफलमा भाग लिने सांसदहरुले बजेटमाथि मिश्रित प्रतिक्रिया दिँदै प्रभावकारी कार्यान्वयनमा ठूलो शंका रहेको धारणा राखे । सांसद उदय शमशेर जबराले बजेटका व्यवस्था कार्यान्वयनमा ल्याउन सकिन्छ कि सकिदैन […]

टुरिजम सेटलाइट एकाउण्टको मापदण्ड कार्यान्वयनमा ल्याऊ : महालेखापरीक्षक

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान पहिचान गर्नको लागि टुरिजम सेटलाइट कार्यान्वयनमा ल्याउन सकेको छैन । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ ले समेत टुरिजम सेटलाइट एकाउण्ट सम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याउने वार्षिक कार्यक्रममा अपेक्षित प्रगति नभएको औंल्याएको छ । तत्कालीन पर्यटन मन्त्री स्व.रवीन्द्र अधिकरीले सन् २०१८ मै […]

‘बजेट कार्यान्वयनमा कठिनाइ हुने’

काठमाडौँ । सांसद डा. भीम रावलले देश आर्थिक सङ्कटमा परेका बेलामा अध्ययन नगरीकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलका विषयमा उनले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको बताए । सांसद रावलले नेपाल पनि आन्तरिक […]

बजेट कार्यान्वयनमा सांसदहरुको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले पुँजिगत खर्च बढाएर बजेटलाई प्रभावकारी बनाउन आग्रह गरे । नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले महिला, बालवालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, कृषि, […]

वार्षिक बजेट कार्यान्वयनमा केन्द्रित हुन ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौँ । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन् । ऊर्जा विकास मन्त्रालय मातहतका खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका १० जिल्ला कार्यालयका प्रमुखहरूको सहभागितामा सोमबार राजधानी सुर्खेतमा बजेट कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको […]

‘खरिद प्रक्रियाको झन्झटले बजेट कार्यान्वयनमा समस्या’

खरिद प्रक्रियामा देखिएको समस्याले बजेट कार्यान्वयनमा असर गरेको विश्व बैंकको एक अध्ययनले देखाएको छ । विभिन्न कारणले बजेट कार्यान्वयनमा समस्या उत्पन्न हुने गरे पनि खरिद सम्झौता एक कारण रहेको विश्व बैंकले हालै सार्वजनिक गरेको सार्वजनिक खर्चको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।वार्षिक बजेटको ६० प्रतिशत बजेट खरिद प्रक्रियामार्फत कार्यान्वयन हुने भए पनि खरिद प्रक्रिया कमजोर, त्रुटीपूर्ण […]

वार्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न प्रमुख शाक्यको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा कर्मचारीको सक्रियता अपेक्षा गरेका छन् । वार्षिक कार्ययोजना तर्जुमा गर्ने क्रममा विभागीय प्रमुखहरूसँग छलफल गर्दै प्रमुख शाक्यले भने, ‘विभाग सक्रिय भएन भने कुनै पनि काम बन्दैन । जनप्रतिनिधिले तयार गरिदिएका कार्यक्रमको गन्तव्यलाई लक्ष्य मानेर तपाईँहरू कार्यक्रम कार्यान्वयनमा लाग्नोस् ।’ ‘महानगरले आन्तरिक रुपमै सम्पादन गर्न […]

बजेट कार्यान्वयनमा आशंका

काठमान्डाैं / सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् । सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको बजेटलाई भने... The post बजेट कार्यान्वयनमा आशंका appeared first on Purbeli News.

बजेट कार्यान्वयनमा आशंका

सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् ।सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको बजेटलाई भने निजी क्षेत्रले स्वागत गर्नुपर्ने बताएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अहिलेको बजेटलाई विरोध गर्नुपर्ने

वार्षिक कार्यक्रम तयार गर्दा कानुनी पक्षमा पूर्वतयारी गर्न निर्देशन

संसद्को महिला तथा सामाजिक समितिले वार्षिक कार्यक्रम निर्माण गर्दा कानुनी तथा नीतिगत पक्षमा पूर्वतयारी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालयका लागि बजेट समयमै निकासा हुने भए पनि कार्यक्रम कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समय लाग्ने गरेको देखिएकाले कार्यक्रम निर्माण गर्दा नै कानुनी तथा नीतिगत पक्षमा […]