अवैध उत्खननमा रोक

झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ। मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाएपछि दमक नगरपालिकाले अनुगमन गरेर उत्खननमा रोक लगाएको दमकका नगरप्रमुख रामकुमार थापाले बताउनुभयो।

सम्बन्धित सामग्री

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुको उरुङ

कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी गरेको भएपनि दैनिकजसो नदीमा डोजरले बालुवा निकालिरहेका छन्। अनुगमन समिति निष्क्रिय रहँदा प्राकृतिक स्रोत संरक्षणमा चुनौती थपिएको छ।

कालीगण्डकीको अवैध दोहन बढ्यो

३ असोज, पर्वत । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम आदेश जारी …

सरकारले रोक लगाएपनि सिन्धुलीमा अबैध क्रसर सञ्चालन

सिन्धुली । सरकारले असारदेखि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपनि सिन्धुलीमा भने नदीजन्य पदार्थको अवैध उत्खन्न र क्रसर संचालन रोकिएको छैन् । चुरेभावर क्षेत्रको सिन्धुली, महोत्तरी र सर्लाहीको सिमा क्षेत्रमा सरकारी मापदण्ड विपरित अबैध रुपमा सञ्चालन भइरहेका क्रसर उद्योगका कारण नदीजन्य पदार्थ चोरी निकासी हुदै आएको छ । अत्यन्त कमजोर पहाड चुरे भावर आसपासमा नदीजन्य पदार्थ […]

सिरहामा ग्राभेल माफियाहरूद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

सिरहा– सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरूले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका छन् ।  पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढिमाइ नगरपालिकामा अवैध रुपमा सञ्चालनमा रहेको ग्राभेल खानी उत्खननमा रोक लगाएको भन्दै  ग्राभेल माफियाहरूले प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगालेमाथी हातपात गरेका हुन । अधिकृतसहित अन्य कर्मचारीहरूलाई गालीगलौज गर्नेहरूमाथि कारबाहीको माँग […]

नुवाकोटमा अवैध नदीजन्य पदार्थ उत्खननमा रोक

जिल्लामा वर्षात्‌को समयमा अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन बढेपछि त्यसलाई रोक लगाइएको छ । जिल्ला अनुगमन समितिले जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर खोला/नदीबाट ढुंगा, गिटी र बालुवा उत्खननमा रोक लगाउने निर्णय गरेको हो । बर्सेनि जिल्लाका त्रिशूली, तादी, लिखु, कोल्पु, सामरी, सलाखु, विभिन्न खोल्साहरुबाट अवैधरुपमा ढुंगा, गिटी र बालुवा उत्खनन हुने गर्छ ।

सुर्नयाबाट नदीजन्य पदार्थको उत्खननमा रोक

बैतडी : बैतडीको सुर्नया नदीबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ। पाटन नगरपालिकाले उक्त नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो।नदीबाट अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन भईरहेकाले अर्को सूचना नभए सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो।सूचना जारी गर्दै नगरकार्यपालिकाको बैठक निर्णय अन

नदीको अवैध उत्खनन  रोक्न सर्वाेच्चको आदेश

उच्चस्तरीय समिति गठन गरेर ६ महिनाभित्र कार्ययोजना पेस गर्न निर्देशन सर्वाेच्च अदालतले नदी, खोलाबाट अनियन्त्रित रूपमा ढुंगा, गिटी, बालुवा उत्खननमा रोक लगाउन सरकारका नाममा आदेश दिएको छ । मापदण्डविपरीत ढुंगा, गिटी, बालुवा...

अवैध उत्खननमा संलग्नलाई जरिवाना, बालुवा लिलामी गरिने

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगर, सारेमारे, ढोडेनी खोलालगायत स्थानमा कालीगण्डकी नदीमा मेसिन प्रयोग गरेर अवैध दोहनमा संलग्‍नलाई जरिवाना तिराउने निर्णय भएको छ।यस क्षेत्रका बगरमा नगरपालिकाले बालुवा उत्खननका लागि ठेक्का नै नलगाएको र असार १ गतेदेखि नदीजन्य पदार्थको संकलनमा रोक लगाएको अवस्थामा स्थानीय केही व्यक्तिहरुले स्काभेटर लगाएर दिनहुँ बालुवा निकाल्ने काम गरेका थिए।नदी किनारमा अवैध तवरले बालुवा उत्खनन भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी अधिकारी गणेशबहादुर अधिकारीको ने

झापामा नदी दोहन रोकिएन

भद्रपुर(ने.स) । सरकारले नदीजन्य पदार्थ उत्खननमा तीन महिना रोक लगाए पनि झापामा निर्बाध रुपमा खोला दोहन गरिरहेको पाइएको छ । प्रत्येक वर्ष असार देखी भदौ मसान्तसम्म उत्खननमा रोक लगाउदै आइरहेपनि व्यवसायीले अवज्ञा गरिरहेको पाइएको हो । खोला दोहन नरोकिएको विभिन्न क्षेत्रबाट गुनासो आएपछि खटिएको झापा प्रहरीले अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न २३ […]