एमसीसीका कारण गठबन्धन अझ मजबुत बन्याेः प्रचण्ड

प्रचण्डले एमसीसी पारित गरेर गठबन्धन दलहरुले देशलाई गम्भीर दुर्घटनाबाट जोगाएको पनि बताए। ‘एउटा परियोजनाको कारणले देशको राष्ट्रिय राजनीति र नेपाली समाजनै विभाजित हुने अवस्था थियो,’ उनले भने, ‘व्याख्यात्मक घोषणा गरेर एमसीसीको बैधानिक समाधान गर्‍यौं।’...

सम्बन्धित सामग्री

एमसीसीका कारण गठबन्धन तलमाथि हुँदैन-प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने बताएका छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा प्रचण्डले गठबन्धन नटुट्ने बताए । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसँग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने केही नहुने बताए । […]

एमसीसीका कारण गठबन्धन तलमाथि हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने दाबी गरेका छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले गठबन्धन नटुट्ने बताएका हुन् । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसँग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने...

एमसीसीका कारण गठबन्धन टुट्छ भने टुटोस् : लीलामणि पोखरेल

अमेरिकी सहयोग मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर अहिले नेपालको राजनीतिमा सरगर्मी बढेको छ । राजनीति एमसीसीकै वरिपरि घुमिरहेको छ । अमेरिकाले फागुन १६ गतेभित्र एमसीसी पारित गराउन समयसीमा तोकेपछि नेपाली राजनीतिमा तरंग आएको हो ।प्रचण्ड र शेरबहादुर देउवाले ५ महिनाअघि लेखेको पत्रको जवाफमा बिहीबार एमसीसीले जवाफी पत्र लेख्दै आगामी फागुन १६ भित्र एमसीसी पारित गरिसक्न भनेको छ । अमेरिकाको पत्र आएलगत्तै प्रधानमन्त्री देउवाले माघ २६ कै संसदको बैठकमा एमसीसी टेबल गर्न गठबन्धनका नेताहरुलाई दबा

देउवा-ओली गठबन्धन बन्दै

काठमाडौं, २३ माघ । अन्ततः एमसीसीका कारण सत्ता गठबन्धन तोडिने निश्चितप्रायः भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारितको पक्षमा नजाने भएपछि अहिलेको सत्ता गठबन्धन तोडिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन अन्तिम प्रयासस्वरुप प्रचण्ड र माधव नेपाललाई एमसीसीमा मनाउन खोजेपनि […]

गठबन्धन नटुट्नेमा प्रचण्ड किन ढुक्क ?

काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन नटुट्नेमा ढुक्क छन् । एमसीसीका कारण गठबन्धन टुट्ने अवस्था विकास भइरहँदा प्रचण्डले आज कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमको भर्चुअल सम्बोधनका क्रममा गठनबन्धन नटुट्ने बताएका हुन् । प्रचण्डले संसदीय निर्वाचनसम्म गठबन्धन गरेरै जाने बताए । उनले एमसीसी परिमार्जनसहित पारित गर्ने […]

गठबन्धन चुनावसम्मै: प्रचण्ड

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन संसदीय निर्वाचनसम्मै कायम रहने उल्लेख गरेका छन्। कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गरेका हुन्। एमसिसी पारित गर्ने विषयले गठबन्धनको भविष्य धरमराइरहेको अवस्थामा दाहालले पनि पाँच दलीय मोर्चा कायमै रहने बताएका हुन्। बुधबार […]

एमसीसीका कारण गठबन्धन टुट्दैन, चुनावसम्मै कायम रहन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पाँच दलीय गठबन्धन आगामी संसदीय निर्वाचनसम्मै कायम रहने दाबी गरेका छन् । बिहीबार कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गरेका हुन् ।  “अहिले गठबन्धन टुट्दैन । संसदीय निर्वाचन गठबन्धन गरेरै जाने हाम्रो कुरा...

देउवा-प्रचण्ड छलफल, एमसीसीका कारण गठबन्धन तलमाथि नहुने

काठमाडौं । एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार गएका थिए । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् । एमसीसीको विषयमा गठबन्धनमा विवाद नभएको र यसले गठबन्धन […]

एमसीसीका कारण गठबन्धनमा फाटाे आउँदैन - प्रचण्ड

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयाेग परियाेजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) का कारण सत्ता गठबन्धनको कुनै फाटो नआउने बताउनुभएको छ ।आज शनिवार जनकपुरमा पत्रकारसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफूहरूका लागि एमसीसी भन्दा प्यारो गठबन्धन रहेको तर्क राख्नुभयो । अध्यक्ष प्रचण्डले संशोधन गरेपछि मात्र एमसीसी पारित हुनुपर्नेमा जोड दिनुभयो ।एक अर्को प्रसङ्गमा प्रचण्डले जनता समाजवादी पार्टी (जसपा) र एकीकृत समाजवादी पार्टीका कारण मन्त्रिपरिषद् विस्...