काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन संसदीय निर्वाचनसम्मै कायम रहने उल्लेख गरेका छन्। कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने दाबी गरेका हुन्। एमसिसी पारित गर्ने विषयले गठबन्धनको भविष्य धरमराइरहेको अवस्थामा दाहालले पनि पाँच दलीय मोर्चा कायमै रहने बताएका हुन्। बुधबार […]