देउवा-प्रचण्ड छलफल, एमसीसीका कारण गठबन्धन तलमाथि नहुने

काठमाडौं । एमसीसी पारित गर्ने विषय पेचिलो बनिरहेका बेला सत्ता गठबन्धनका दुई प्रमुख नेता प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार गएका थिए । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् । एमसीसीको विषयमा गठबन्धनमा विवाद नभएको र यसले गठबन्धन […]