जनकपुरधाम– मधेस सरकारले गठन गरेको जनलोकपाल आयोगको कामकाजप्रति प्रदेश सांसद मञ्जु यादवले आपत्ति जनाएकी छन्। मंगलबार बसेको प्रदेशसभा बैठकमा बोल्दै नेकपा एसकी सांसद यादवले मधेस सरकारले गठन गरेको जनलोकपाल आयोगले स्थापना पश्चात कुनै काम गर्न नसकेको भन्दै आक्रोश पोखिन्। उनले विभिन्न ठाउँमा अनियमितता भइरहँदा संघ सरकारअन्तर्गत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाइरहँदा मधेस सरकारले […]