केही वर्षदेखि बिक्री हुन सुरु भएको दाङ गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको जंगलकुटि बाबा धामको जग्गा अहिले जग्गा ‘कारोबारी’ देखि व्यक्तिको हातमा पुगेको छ।...
बुल्गेरियाको राजधानीको मध्यभागमा शुक्रबार एक व्यक्तिको गोली हानी हत्या भएको देशको आन्तरिक मन्त्रालयले जनाएको छ।
सोफियाको एक बजारमा ४१ वर्षीय व्यक्तिको टाउकोमा गोली प्रहार गरिएको र अस्पताल लैजाँदै गर्दा बाटोमा उनको...
३० साउन, काठमाडौं । विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ । आइतबार साँझ साढे ७ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु चोक नजिक पुलबाट खोलामा हाम फालेका अपरिचित व्यक्तिको प्रहरीले उद्धार गरेको हो । करिब ४०/४५ वर्षीय पुरुषले खोलामा हाम फालेपछि तत्कालै घटनास्थल पुगेर प्रहरी टोलीले उद्धार गरेको हो । ती व्यक्तिको वीर अस्पतालमा […]
१९ पुष, काठमाडौं । दक्षिण कोरियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । गत हप्ता ओमिक्रोनबाट एक व्यक्तिको मृत्यु भएको दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पार्क योङ जूनले बताएका हुन् । पार्कका अनुसार ग्वाङ्जुस्थित एक अस्पतालमा उपचार गरिरहेका वृद्ध पुरुषको डिसेम्बर २७ गते मृत्यु भएको हो । मृतक पुरुषले […]
बंगलादेशको कुमिल्ला शहरमा दुर्गा पूजा पन्डालमा कुरान राखिदिने व्यक्तिको पहिचान भएको बताइएको छ। सिसिटिभी फुटेजको आधारमा ती व्यक्तिको पहिचान भएको त्यहाँका प्रहरी अधिकारीलाई उदृत गर्दै बिबिसी हिन्दीले उल्लेख गरेको छ।
दुर्गा...
पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आगलागीमा परी एकै परिवारमा सात व्यक्तिको मृत्यु भएको छ । पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आगलागीमा परी एकै परिवारका बालबालिका र महिलाहरूसहित सात व्यक्तिको मृत्यु भएको हो ।सुतिरहेको अवस्थामा ठूलो आगलागी भएका कारणले उनीहरू भाग्न पनि नपाएका जनाइएको छ । आगलागीमा परी ज्यान गुमाएकाहरूमा चार बालबालिका दुई महिला रहेका छन् । ती चार बालबालिका दुई महिनादेखि १० वर्षसम्मका रहेका थिए ।
राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले निर्धोलाई, सम्पन्नले विपन्नलाई तथा टाठाबाठाले निमुखालाई थिचोमिचो गर्ने, हेयको दृष्टिले हेर्ने प्रचलन बढ्न थालेपछि तत्कालीन मध्य देशका जनतामा समाजमा सबैले समान रूपमै बसोबास गर्न पाउनुपर्छ । कोही कसैबीच भेदभाव गरिनुहुँदैन भन्ने […]
The post राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
बेलायतमा मानसिक रुपमा बिरामी व्यक्तिको एउटा जटिल घटना सार्वजनिक भएको छ । यी व्यक्तिले आत्महत्या गर्नका लागि आफ्नो यौनाङ्गमाथि हमला गरेर अलग्याएका थिए । यद्यपि, यी व्यक्तिको गम्भीर चोटको ६ हप्तापछि नै डाक्टरले यी व्यक्तिको यौनाङ्गलाई पूर्ण रुपमा निको पारेका छन् । यी व्यक्तिको घटना ब्रिटिश मेडिकल जर्नल केस रिपोर्टमा छापिएको छ । ३४ वर्षका यी व्यक्तिले भान्साको चक्कूले आफ्नो यौनाङ्गमा हमला गरेका थिए । जब प्रहरी यी व्यक्तिको घर पुगे तब उनी बेहोस भइसकेका थिए । उनको यौनाङ्गलाई बरफमा राखियो र