अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्ने संकल्प पारित

राष्ट्रियसभाले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन गर्न संकल्प गरेको छ।