१९ पुष, काठमाडौं । दक्षिण कोरियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । गत हप्ता ओमिक्रोनबाट एक व्यक्तिको मृत्यु भएको दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका पार्क योङ जूनले बताएका हुन् । पार्कका अनुसार ग्वाङ्जुस्थित एक अस्पतालमा उपचार गरिरहेका वृद्ध पुरुषको डिसेम्बर २७ गते मृत्यु भएको हो । मृतक पुरुषले […]