प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट कात्तिकमा हुने

४ असोज, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता कात्तिकमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत रहेको प्रधानमन्त्री कप पुरुष क्रिकेटको पाँचौ संस्करण कात्तिक १२ देखि २६ गतेसम्म आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी छ । क्यान कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार यस पटक एकदिवसीय फर्म्याटमा प्रतियोगिता हुनेछ । […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेटः लगातार ६ जितसँगै पुलिस फाइनलनजिक

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार ६ जिते निकाल्ने क्रममा शुक्रबार कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गरेको छ ।

प्रधानमन्त्री कप : एपिएफलाई दोस्रोपटक उपाधि

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपिएफ दोस्रोपटक...

प्रधानमन्त्री कप : एक खेल अगावै मधेश प्रदेश सेमिफाइनलमा

एक खेल अगावै मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा रिजन ढकाललाई १ रनमा आउट गरेसँगै खेल बराबरीमा सकिएको छ।...

प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी र आर्मी विजयी

प्रदेश १ माथि आइतबार ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलन सम्भावना जीवितै राखेको छ।...

प्रधानमन्त्री कप : अपराजित एपिएफ सेमिफाइनलमा

विभागीय टोली एपिएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै एपिएफले अपराजित यात्रा कायम...

प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेशको विजयी सुरुवात

गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेटका लागि मधेश प्रदेशको टोली घोषणा

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी हुने मधेश प्रदेश टिमका खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक भएको छ । मधेश प्रदेश क्रिकेट संघले प्रदेशबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको अन्तिम नामावली सार्वजनिक गरेको...

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

धनगढी- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ। सार्वजनिक खेलतालिकाअनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ। प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन्। समूह ‘बी’ मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन्। कैलालीको फाप्ला मैदानमा समूह […]

एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलतालिका सार्वजनिक भएको छ।...

प्रधानमन्त्री कप : लुम्बिनी र कर्णालीको पहिलो जित

लुम्बिनी र कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेका छन् । मंगलबार भएको खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले पराजित गरेको हो । यस्तै,...