प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनी र आर्मी विजयी

प्रदेश १ माथि आइतबार ३९ रनको जित निकालेको लुम्बिनी प्रदेशले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलन सम्भावना जीवितै राखेको छ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : यस्तो छ आर्मीको टिम

२७ पुस, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको लागि त्रिभुवन आर्मी क्लबले विनोद भण्डारीको कप्तानी टोली घोषणा गरेको छ । राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित केही खेलाडीले टोली छाडेपछि आर्मीको टिम फेरिएको छ । रोहित अर्को विभागीय टोली एपीएफ गएका छन् भने विकेटकिपर अर्जुन साउद नेपाल पुलिस क्लबमा पुगेका छन् । सुशन भारी […]

प्रधानमन्त्री कप क्रिकेट: फाइनलमा एपीएफ विजयी

भुवन कार्कीले सम्हालिएको इनिङ खेलेपछि साबिकको विजेता त्रिभुवन आर्मी क्लबलाई चार विकेटले हराउँदै एपिएफले शनिवार प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आर्मीले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाएर भेटाउँदै च्याम्पियन बनेको हो । पाँचौँ विकेटका लागि आएका भुवन कार्कीले एपिएफलाई जिताउन सम्हालिएको प्रदर्शन गरे । ८२ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५५ रन जोड्दा सुमित महर्जनले

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि शनिबार एपिएफ र आर्मी भिड्ने

काठमाडौं : राजेश पुलामीले सम्हालिएको ब्याटिङ गरेपछि त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले १ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।आर्मीका लागि सम्हालिएको इनिङ खेलेका राजेशले ३७ बलमा ३ चौका र २ छक्काको मद्दतमा अविजित ४३ रन जोडे। रोहितकुमार

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुने छ।शुक्रबार हुने खेलको विजेता टोलीफाइनलमा एपीएफ क्लबसँग भिड्नेछ।यसअघि बिहीबार भएको पहिलो सेमिफाइनमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो। उपाधिका लागि शनिबार खेल हुनेछ।

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा स्थान पक्का गरेको छ।मूलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै आर्मीले समूह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनायो।खेलमा आर्मीले टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीलाई जितका लागि २ सय ५५ रनको लक्ष्य दिएको थियो।जवाफमा कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपिन रावलले सर्वाधिक ४८ रन बनाउँद

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मीको दोस्रो जित

काठमाडाैँ – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा दोस्रो जित हात पारेको छ। आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली आर्मीले गण्डकी प्रदेशलाई ६९ रनले हराएको हो टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले ४७.4 ओभरमा अलआउट हुँदै १ सय ६६ रन बनाएको थियो। जवाफमा गण्डकीले ३२ ओभर २ बलमा अलआउट हुँदै […]

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमविरुद्ध आर्मी क्लब विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीको यो दोस्रो जीत हो । मूलपानी क्रिकेट मैदानमा समूह ‘ए’अन्तर्गत आज भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गरेको हो । चार खेलमध्ये हार्मीले दुईमा जीत हासिल गरेको हो । आर्मीले यसअघि कर्णाली […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधि उचाल्ने आर्मी र एपीएफको दाबी

शनिबार हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइलनलबाट उपाधि उचाल्ने विभागीय टोलीद्वय एपीएफ र त्रिभुवन आर्मी क्लबले बताएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विद्यालयको मैदान परिषरमा शुक्रबार भएको प्रि-म्याच कन्फरेन्समा दुवै टोलीले उपाधि उचाल्ने लक्ष्य रहेको बताएका हुन्

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन्