विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन

जनकपुरधाम– विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका हुन् । जिल्लामा महोत्सवका लागि भारतीयहरू आउने मटिहानी र भिठ्ठामोर मुख्य प्रवेश नाका […]