ट्रयाक्टर व्यवसायीद्वारा गाउँपालिका घेराउ - Naya Patrika

खोलाबाट प्राकृतिक स्रोतको उत्खनन र ओसारपसारको अनुमति फुकुवा गराउन माग गर्दै ट्रयाक्टर व्यवसायी र चालकहरुले मोरङ्गको केरावारी गाउँपालिका घेराउ गर्दै प्रर्दशन गरेका छन् । केरावारी गाउँपालिले आफनो क्षेत्रमा रहेको खदम...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कांग्रेस सांसदद्वारा वेल घेराउ, बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ।शुक्रबारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन्।उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन्। काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबा

फुटपाथ व्यवसायीहरुले घेराउ गरे काठमाडौं महानगरको कार्यालय

फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन्। रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू ¥यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन्।‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन्।

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगरको कार्यालय घेराउ

फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्वसूचनाबिना आफूहरुलाई हटाएर महानगरले...

युवाहरुले गरे परोहा नगरपालिका घेराउ

नगरपालिकामा कुनै सुधार नभएको र नगर प्रमुखले गरेको चुनावी प्रतिबद्धता पूरा नगरेको भन्दै नगरपालिकाका स्वतन्त्र युवाहरुको समूहले नगरपालिकालाई घेराउ गरेको हो। बुधवार केही घन्टा नगरपालिकाको मूल गेटलाई घेराउ गरेपछि स्थानीयको पनि निकै समर्थन देखिएको थियो।...

युवा संघद्वारा यातायात कार्यालय घेराउ

सवारी चालक अनुमति पत्र वितवरणमा ढिलासुस्ती भएको भन्दै राष्ट्रिय युवा संघ नेपालले सोमबार यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ। संघले अनुमति पत्र वितरणमा व्यापक लापरवाही, अनियमितता हुने गरेको भन्दै कार्यालय घेराउ गरेको हो।...

काँग्रेसका महिला कार्यकर्ताद्वारा विराटनगरमा पार्टी कार्यालय घेराउ

विराटनगर । नेपाली काँग्रेसका महिला कार्यकर्ताहरुले विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालय घेराउ गरेका छन् । गठबन्धन गरेर चुनावमा जाँदा महिलालाई उम्मेदवार बन्नबाट वञ्चित गर्ने खेल भएको भन्दै विराटनगरस्थित पार्टी कार्यालय घेराउ गरेका हुन् । महिला नेतृ एवं कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै महिलाको अधिकार सुनिश्चित गर्न माग गरेका छन् । महिलाको हक अधिकार खोस्ने खेल […]

क्रुद्ध भीडद्वारा श्रीलंकाली राष्ट्रपतिको घर घेराउ

काठमाडौं– चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा क्रुद्ध प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजापाक्षेको घर घेराउ गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीडले राजधानी कोलम्बोको मिरिहाना जिल्लामा रहेको उनको घर घेराउ गरी जबरजस्ती घरमा प्रवेश गर्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घर घेराउ गर्नेमध्ये ४५ जनालाई पक्राउ गरिएको जनाइएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै ‘संगठित अतिवादी’ […]

एमसीसीको विरोध गर्दै दरबारमार्गमा घेराउ

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन्।  दरवारमार्गस्थित होटल याक एण्ड यतीमा रहेको कार्यालयमा उनीहरुले घेराउ गरेका हुन्। घेराउ गर्न आएको प्रदर्शनकारीहरुलाई प्रहरीले होटलको गेट बाहिर रोकेको छ।  मोहन वैद्य 'किरण' नेतृत्वको…

जनमत पार्टीद्वारा अख्तियारको कार्यालय घेराउ

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेको छ । निर्धारित कार्यक्रमअनुसार महोत्तरीको बर्दिवासस्थित अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीले जनाएको छ ।प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनियमितता भएको उजुरीमाथि आवश्यक अनुसन्धान तथा छानविनका लागि दबाब दिँदै अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीका नेता बताउँछन् । प्रदेश सरकारले खरिद गरेको साइकल तथा वितरण प्रक्रियासम्बन्धी फाइलहरू हाल अख्तियारको नियन्त्रणमा छ ।अख्त

सभामुखको च्याम्बरमा एमाले सांसदको घेराउ

पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको च्याम्बर घेराउ गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन दबाव दिँदै घेराउ गरेका हुन् । माधव नेपाल लगायत १४ सांसदलाई पार्टीले गरेको कारबाही अघि बढाउन दवाव दिन सभामुखको कार्यकक्ष घेराउ गरिएको एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले रातोपाटीलाई जानकारी दिए । सभामुखको च