काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । ओलीले आज दिउँसो २ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन् । सम्बोधन अगाडि उनले एमाले स्थायी कमिटी बैठक पनि बोलाएका छन् । प्रधानमन्त्रीले आज फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमासमेत आफ्नो धारणा देशवासीका नाममा राख्ने छन् । सोमबार सर्वोच्च […]