प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । नयाँ वर्षको शुभकामना दिने साथै काेराेना संक्रमणकाे दाेस्राे लहर फैलिएकाे सन्दर्भमा उनले सम्बोधन गर्न लागेका हुन् । The post प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्ने appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् विस्तार, यस्तो बन्यो ओली नेतृत्वको क्याबिनेट

काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् आज विस्तार गरेका छन् । तीन जना उपप्रधानमन्त्री सहित मन्त्रिपरिषद् विस्तार गरिएको ओलीको क्याबिनेटमाराज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रीमण्डल बन्न पुगेको

Artha Dabali

सरकारको 'पपुलिष्ट' बजेटमा नयाँ केके आयो ?

काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक पनि प्रतिनिधि सभा विघटन गरेर अध्यादेशमार्फत बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७८/७९ लागि प्रस्तुत बजेटमा सरकारले पूर्ण बजेट ल्याउन

Artha Dabali

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहेका छन्।

सेतोपाटी

बजेट अध्यादेशबाट आउँदैन, नियमित प्रकृयाबाटै ल्याइन्छ – प्रधानमन्त्री ओली

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बजेट अध्यादेशबाट नआउने बताएका छन् । आर्थिक वर्ष २०७८ ०७९ को बजेट ल्याउने ढिलाइ भइरहेको समयमा सरकारले अध्यादेशबाट

Artha Dabali

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज साढे ३ बजे सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाकार सूर्य थापाले बताए । ओलीले समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा सम्बोधन गर्न लागेका हुन् ।

Prashasan

प्रधानमन्त्रीले गरे पुनर्निर्मित धरहराको उद्घाटन

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले ढलेको धरहराको पुनर्निर्माण ६ बर्षपछि भएको हो ।

Artha Dabali

तत्काल लकडाउन हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नगर्ने बताएका छन्।नयाँ वर्षको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार लकडाउन गर्ने पक्षमा नरहेको बताए। यस्तै प्रधानमन्त्री ओलीले स्वास्थ्यका मापदण्ड अनिवार्य अपनाउन सबैमा अपिल गरे।उनले भने,  ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन। त्यो उचित ठान्दिनँ। परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्

थाहा खबर

प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बुधबार बिहान ८ बजे सम्बोधन गर्न लागेका हुन् । प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भने, ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ ।’

अनलाइनखबर

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनविरुद्ध चर्को आवाज उठिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो । प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६र७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।

Yug Darshan

जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जाँदै

२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्न आज कैलालीको धनगढी जाँदैछन् । उनी बिहान नौ बजे धनगढी जाने पूर्वनिर्धारित कार्यक्रम छ । संसद विघटनपछि ओली पहिलो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लागेका हुन् । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको जनसभा धनगढीको खुलामन्चमा हुनेछ । त्यहाँ ५० हजार कार्यकर्ता उतार्ने […]

अनलाइनखबर