सङ्घीय संसद्को बर्खे अधिवेशन सुरु (फोटोसहित)

सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।

सम्बन्धित सामग्री

बागमतीमा ३१ वैशाखका लागि बोलाइयो बर्खे अधिवेशन

बागमती प्रदेशसभाको बर्खे अधिवेशन ३१ वैशाख दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

बागमतीमा ३१ वैशाखका लागि बोलाइयो बर्खे अधिवेशन

बागमती प्रदेशसभाको बर्खे अधिवेशन ३१ वैशाख दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सभाको पाँच वर्षे कार्यकालको अन्तिम अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिस र प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा सभामुख अर्जुनबहादुर थापाले शनिबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा...

बर्खे अधिवेशन जेठ ३ बाट

वार्षिक बजेट जेठ १५ गते ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारण मन्त्रिपरिषद्ले बर्खे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो। तर बजेट ल्याउनुअघि पूरा गर्नुपर्ने प्रक्रिया नियम निलम्बन गरेर मात्र पूरा हुने भएको छ।...

प्रि–बजेटबारे बहसको सम्भावना कम

काठमाडौं, बैशाख ६ । संसदको बर्खे अधिवेशन बोलाउने विषयमा अन्योल देखिएकाले बजेटका प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) बारे छलफल र बहस हुने सम्भावना कम हुँदै गएको छ। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण सरकारले बर्खे अधिवेशन बोलाउने तत्परता देखाएको छैन। यसबाट अब स्थानीय तहको निर्वाचनपछि बस्नेगरी संसद्को बर्खे अधिवेशन आह्वान हुन सक्ने […]

प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट भयो : सुर्य थापा

नेकपा एमालेका नेता सुर्य थापाले संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले एमाले फुटाउन अध्यादेश आउनसक्ने आशंका गरे । थापाले लेखेका छन्, ‘संसदको बर्खे अधिवेशन अन्त्यको सिफारिससँगै प्रतिनिधिसभा पुनःस्थापनाको औचित्य थिएन भन्ने स्पष्ट गरिएको छ । अब दल विभाजनको लागि मूलतः एमाले फुटाउने षड्यन्त्र अन्तर्गत माधवकुमार नेपाललाई आवश्यक संख्या नपुगेसम्म हुन्न तर संख्या हुनासाथै अध्यादेश जारी हुने नै छ । गर शेबदे &nd...

बर्खे अधिवेशन आह्वान

राष्ट्रियसभाको बर्खे अधिवेशन आह्वान भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार यही असार १७ गते ४ बजे बस्नेगरी अधिवेशन बोलाएकी हुन्।...