माओवादी बैठक : पदाधिकारी टुङ्गाे लगाएर मात्रै निस्किन माग

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरु भएकाे छ । माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आज आइतवारदेखि काठमाण्डाैमा रहेकाे प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बैठक आउँदाे मङ्गलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।  बैठकले नाै वटा एजेन्डामा छलफल गर्ने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराउनुभएको छ । उहाँले बैठकको एजेन्डाहरूमा शहीदहरूप्रति श्रद्धाञ्जली, नयाँ केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशहरूको तर्...

सम्बन्धित सामग्री

माओवादी बैठक : हेडक्वार्टर छाेडेर पदाधिकारी निशानामा

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा पार्टी हेडक्वार्टरबाट आलोचना पदािधकारीमा सिफ्ट भएको छ ।

माओवादी बैठक : मन्त्रिपरिषद्बारे छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही बेर अगाडिदेखि बसिरहेको छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताइएको छ। पछिल्लो समय मन्त्रालय भागबण्डाको विषय पेचिलो बन्दै जाँदा मन्त्रिपरिषद्‍ले पूर्णता पाउन सकेको छैन। नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि उनीहरूले छाडेका सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल

माओवादी बैठक : को-को बने पदाधिकारी ? (सूचीसहित)

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। शनिबार बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रिय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै प्रचण्डले बैठकमा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ ।  प्रचण्डले बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्

पदाधिकारी चयनमा माओवादी बैठक अनिर्णीत

काठमाडौँ,३ भदौ । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन । पदाधिकारीलगायत पार्टीका साङ्गठनिक संरचनालाई अन्तिमरुप दिने भन्दै पछिल्ला केही दिनदेखि बसिरहेको माओवादी स्थायी समिति बैठक अनिर्णीत बनिरहेको छ । बैठक बस्ने, छलफल हुने तर निष्कर्षमा पुग्न नसक्दा पदाधिकारी घोषणा हुन नसकेको माओवादी नेताहरुको स्वीकारोक्ति […]

बिना निष्कर्ष सकियो माओवादी बैठक

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिना निस्कर्ष सकिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको बैठकले पदाधिकारी टुंगो लगाउने भनिएपनि बैठक निस्कर्ष बिना नै सकिएको हो । आज...

माओवादी बैठक भोलि बिहानसम्मलाई स्थगित

२ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक फेरि स्थगित भएको छ। बिहीबार बिहान ९ बजे बोलाइएको बैठक दिउँसो ४ बजेलाई सारिएको थियो । संसदमा नागरिकता विधेयकमाथिको छलफल नसकिएका कारण बैठक भोलि शुक्रबार बिहान ८ बजेसम्मलाई स्थगित भएको माओवादीका केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ

काठमाडौं, असार २१ । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रिय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन । गत आइतवारवाट सुरु भएको केन्द्रिय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ । ९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी […]

एमाले–माओवादी बैठक सकियो

एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन टुट्ने देखिएपछि बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठक सकिएको छ ।

माओवादी बैठक : नेतृत्वमाथि उठेका प्रश्नहरू

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पार्टी नेतृत्वमाथि नेताहरूले प्रश्न उठाएका छन्। २०५२ सालदेखि दश वर्षे जनयुद्धको नेतृत्व गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमाथि नेताहरूले प्रश्न उठाएका हुन्। माओवादी जनयुद्धपछि संविधानसभाको पहिलो चुनावमा पहिलो पार्टी, दोस्रो संविधानसभापश्चात् तेस्रो ठूलो दल स्थापित भयो। मार्क्सवाद, लेनिनवाद, माओवाद पार्टीका सिद्धान्त मानिएको माओवादी ०७५ सालमा नेकपा एमालेसँग एकता गरे

माओवादी बैठक : अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगत छलफल

काठमाडाैं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार पेश गरेकाे राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि छलफल भएको हो । माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाका अनुसार अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगतरुपमा छलफल भएको र टोली नेताले आफनो सुझाव राख्ने कार्यसूची […] The post माओवादी बैठक : अध्यक्षको दुई प्रतिवेदनमाथि समूहगत छलफल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.