काठमाडौं महानगरका मेयर बालेनले हाले भोट

काठमाडौं महानगरपालिका-९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट मेयर बालेनले मत हालेका हुन् ।

सम्बन्धित सामग्री

मेयर बालेनलाई अभियन्ताले भने– हाम्रो भोट फिर्ता देऊ

खुलामञ्चलाई खुला गर्नेबारे औपचारिक जानकारी नआएको भन्दै अभियन्ताहरूले विरोध जनाएका छन् । विरोधस्वरूप उनीहरूले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)लाई आफ्नो भोट फिर्ता गर्न आग्रह गरेका छन् । सोमबार खुलामञ्चमा ‘मुक्त टुँडिखेल’ अभियानले...

भ्वाइस अफ नेपालकी सविना योङहाङका लागि हर्क साम्पाङले मागे भोट

काठमाडौं । यतिबेला टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा लाइभ शो राउण्ड चलिरहेको छ । प्रतिस्पर्धीले दर्शकलाई भोट मागिरहेका छन् । आम दर्शकदेखि नेता तथा सेलिब्रिटीसम्म भ्वाइसको क्रेज देखिएको छ । धरानका मेयर हर्क साम्पाङलाई सुरुदेखि नै भ्वाइस अफ नेपालप्रति लगाव देखिएको छ । भ्वाइस सुरु हुनेबेला उनले फेसबुकमार्फत यसपटकको विजेता महिलालाई गराउनुपर्ने बताएका थिए […]

सुकुम्बासीहरुलाई ‘भोट बैंक’ मात्रै बनाएको काठमाडौंका मेयर साहको जिकीर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासीहरूलाई ‘भोट बैंक’को रुपमा प्रयोग गरेको भन्दै कटाक्ष गर्नुभएको छ । बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानको ओलीले आलोचना गरेपछि सामाजिक सञ्जालबाट त्यसको जवाफ दिंदै मेयर साहले पटक–पटक राज्य संरचनाको नेतृत्व लिंदा बेवास्ता गरेको समस्यालाई थप नबल्झाउन आग्रह […]

ओलीसँग काठमाडौंका मेयर बालेन फायर, सुकुम्बासीलाई भोट बैंक बनाएको आरोप

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले थापाथलीको सुकुम्बासी वस्ती खाली गर्ने महानगरको कदमबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको विरोध जनाएका छन् । उनले सुकुम्बासीहरू केपी ओलीको भोट बैंक मात्र रहेको आरोप लगाएका छन् । आज आयोजित एक कार्यक्रममा बोल्दै ओलीले महानगरको कदमको कडा आलोचना गरेका थिए । ओलीलाई जवाफ फर्काउने […]

काठमाडौं महानगरका मेयरलाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई स्पष्टीकरण सोधेको छ । इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग संलग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको […]

के पीएल सिंहजस्तै सम्झन योग्य होलान् त बालेन ?

काठमाडौं महानगरको नवनिर्वाचित मेयर मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले आज पदको शपथ गर्दैछन् । स्वतन्त्र उम्मेदवारको रुपमा विजय हासिल गरेपछि बालेनले सबैको मन छुने गरी भने, ‘मेरो जित कसैको हार हैन, त्यसैले मेरो विजयको उत्सव नमनाऔं । मैले त केवल ३५ प्रतिशत जति मात्र भोट ल्याएको हुँ, बाँकी ६५ प्रतिशतको भोट त मैले पाएकै छैन ।’ जागरुक युवाहरुले परिवर्तनका पक्षमा दिएको अपार मतका कारण जोसिला र जाँगरिला युवा उम्मेदवार बालेनको विजयले परम्परागत शक्तिको प्रतिनिधित्व गर्ने ठूला पार्टीका ह

घर घर पुगेर भोट माग्दै बालेन (फोटो फिचर)

काठमाडौं : काठमाडौं महानगरपालिका मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह यतिखेर मतदाताको घरदैलोमा भोट माग्न व्यस्त छन्।उनले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्। उनी र्‍यापर तथा स्ट्रकचरल इन्जिनियर हुन्। पछिल्लो समय उनको पक्षमा बढी युवाहरू खुलेका छन्। उनीसँग सेल्फी खिच्नेको भिड लागेको देखिन्छ।  (हेर्नुहोस् तस्बिरहरु)

‘९० हजार भोट ल्याउँछु, ई–सरकार बनाउँछु’

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएपछि अहिले र्‍यापरका रुपमा चिनिएका बालेन्द्र शाह (बालेन) चर्चामा छन् । काठमाडौंमा मेयर बन्ने दौडमा लामो इतिहास बोकेका पुराना पार्टी नेकपा एमाले, नेपाली कांग्रेससहितका दलबाट पनि उम्मेदवारहरु छन् । तर शाह चाहिँ यसपालि मतदाताले स्वतन्त्र व्यक्तिलाई जिताउनेमा ढुक्क रहेको बताउँछन् । आफ्नो टोलीमार्फत् सर्वेक्षण गरेर […]

मेयरको उम्मेदवारी दिएका केशव स्थापित भन्छन्- म प्रमाणित मान्छे हुँ, गेम इज ओभर

१२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता केशव स्थापितले आफू प्रमाणित मान्छे भएको बताएका छन् । आगामी चुनावमा गठबन्धनको उम्मेदवारले भन्दा डबल भोट ल्याउने उनको दाबी छ । राष्ट्रियसभा गृहमा पुगेर उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्थापितले भने, ‘म प्रमाणित मान्छे हुँ ।’ काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ […]

बालेन शाहकाे दावी : म कांग्रेस र एमालेको भोट काटेर जित्न आएको हुँ

काठमाडाैँ- काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा र्‍यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन्। आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले यस्ताे बताएका हुन्। उनले भने, ‘म भोट काट्न उठेको हुँ। नेपाली कांग्रेस र नेकपा एमालेको […]