१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरको मेयर पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएपछि अहिले र्यापरका रुपमा चिनिएका बालेन्द्र शाह (बालेन) चर्चामा छन् । काठमाडौंमा मेयर बन्ने दौडमा लामो इतिहास बोकेका पुराना पार्टी नेकपा एमाले, नेपाली कांग्रेससहितका दलबाट पनि उम्मेदवारहरु छन् । तर शाह चाहिँ यसपालि मतदाताले स्वतन्त्र व्यक्तिलाई जिताउनेमा ढुक्क रहेको बताउँछन् । आफ्नो टोलीमार्फत् सर्वेक्षण गरेर […]