भ्वाइस अफ नेपालकी सविना योङहाङका लागि हर्क साम्पाङले मागे भोट

काठमाडौं । यतिबेला टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा लाइभ शो राउण्ड चलिरहेको छ । प्रतिस्पर्धीले दर्शकलाई भोट मागिरहेका छन् । आम दर्शकदेखि नेता तथा सेलिब्रिटीसम्म भ्वाइसको क्रेज देखिएको छ । धरानका मेयर हर्क साम्पाङलाई सुरुदेखि नै भ्वाइस अफ नेपालप्रति लगाव देखिएको छ । भ्वाइस सुरु हुनेबेला उनले फेसबुकमार्फत यसपटकको विजेता महिलालाई गराउनुपर्ने बताएका थिए […]