आफूले आफैंलाई ढाँट्न परेन, खुसी छु : विमला पौडेल राई

१८ फागुन, काठमाडौं । राष्ट्रिय सभा सदस्य विमला पौडेल राईले आफैंलाई ढाट्नु पर्ने गरी काम नगरेको बताएकी छन् । ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुनु अघिल्लो दिन शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सम्बोधन गरेकी उनले आफ्नो काममा सन्तोष मानेको सुनजाइन् । उनले अगाडि भनिन्, ‘म आफूलाई त पास भएँ भन्ने लाग्छ । तर पास कि […]