विम्बल्डन टेनिसः रोजर फेडेरर अन्तिम १६ मा

आठपटकका विजेता रोजर फेडेरर विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । तेस्रो चरणको खेलमा बेलायती क्यामरुन नोरिएले पराजित गरेर फेडेररले अघिल्लो चरणको बाटो तय गरेका हुन् । ३९ वर्षका फेडेररले क्यामरुनलाई ६–४, ६–४, ५–७ र ६–४ को सेटमा पराजित गरेका हुन् । २० पटक ग्राण्डसलाम उपाधि जितेका स्वीस फेडेररले अन्तिम १६ मा इटालीका […]

सम्बन्धित सामग्री

फेडेरर र जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा

आठ पल्टका च्याम्पियन रोजर फेडेरर तथा विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच सोमबार विम्बल्डनको क्वार्टरफाइनल पुगेका छन् । जोकोभिचले अन्तिम १६ को खेलमा चिलीका क्रिस्टियन गरिनलाई ६–२, ६–४ र ६–२ ले हराए ।

फेडेरर र जोकोभिच विम्बल्डनको क्वार्टरफाइनलमा

आठ पल्टका च्याम्पियन रोजर फेडेरर तथा विश्व नम्बर १ खेलाडी नोभाक जोकोभिच सोमबार विम्बल्डनको क्वार्टरफाइनल पुगेका छन् । जोकोभिचले अन्तिम १६ को खेलमा चिलीका क्रिस्टियन गरिनलाई ६–२, ६–४ र ६–२ ले हराए ।

विम्बल्डन टेनिसः फेडेरर र जोकोविच क्वाटरफाइनलमा

आठपटकका विजेता रोजर फेडेरर र विश्व नम्बर एक नोभाक जोकोविच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अन्तिम १६ को खेलमा जित निकाल्दै दुवै खेलाडीले अन्तिम ८ मा स्थान पक्का गरेका हुन् । ३४ वर्षका जोकोविचले चिलेका क्रिष्टियन गारिनलाई ६–२, ६–४ र ६–२ को सेटमा जित निकाल्दै कीर्तिमानसँग बराबरी गर्ने २० औँ ग्राण्डसलाम उपाधिको होडमा […]

रोजर फेडेरर विम्बल्डन टेनिसको प्रिक्वाटरफाइनलमा

काठमाडाैं।आठपटकका विजेता रोजर फेडेरर विम्बल्डन टेनिसको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।तेस्रो चरणमा बेलायती क्यामरुन नोरिएलाई हराउँदै ३९ वर्षीय फेडेरर अन्तिम १६ मा पुगेका हुन्। फेडेररले क्यामरुनलाई ६–४, ६–४, ५–७ र ६–४ को सेटमा पराजित गरे। २० पटक ग्राण्डस्लाम उपाधि जितेका स्वीस फेडेररले क्वाटरफाइनल प्रवेशका लागि इटालीका लोरेन्जो सोनेगोसँग प्रतिस्पर्धा गर्नेछन्। सोनेगो अस्ट्रेलियाका जेम्स डकवर्थलाई पराजित गर्दै अन्तिम १६ मा पुगेका हुन्।

वरीयताका शीर्ष चारैलाई सफलता

विम्बल्डन टेनिस प्रतियोगितामा २०११ पछि पहिलो पटक वरीयताक्रमका शीर्ष चार खेलाडीले अन्तिम १६ मा स्थान बनाएका छन्। सोमबार हुने अन्तिम १६ को खेलमा एन्डी मरे, नोभाक जोकोभिच, रोजर फेडेरर र राफेल नाडाल केन्द्रमा रहनेछन्।