सांसदहरूले भने- बलात्कार मुद्दामा हदम्याद हटाउने विधेयक नआए निजी विधेयक ल्याउँछौँ

काठमाडौं । सरकारले बलात्कार मुद्दामा हदम्याद हटाउने सम्बन्धी विधेयक नल्याए निजी विधेयक ल्याएर दर्ता गर्ने सांसदहरूले तयारी गरेका छन् । सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले आज काठमाडौंमा गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी सांसदहरूले यस्तो तयारी भएको जानकारी गराएका हुन् । प्रधानमन्त्रीले नै चाँडै हदम्याद हटाउने अभिव्यक्ति दिइसकेकाले एक वर्षे हदम्याद हट्ने अपेक्षा गर्दै अन्तरक्रिया कार्यक्रममा सहभागी […]