जिप्रका रौतहटमा मिटरब्याज पीडितका ३६१ वटा उजुरी

रौतहट : अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग र सरोकारवालाहरु बीच शुक्रबार रौतहट सदरमुकाम गौरमा अन्तरक्रिया भएको छ।जिल्ला प्रशासन कार्यालय रौतहट गौरको सभाकक्षमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य उत्तम सुवेदी, सदस्य गणेशबाबु अर्यालले उपस्थित सरोकारबालाहरुबीच यस जिल्लाको यथार्थ अवस्थाको जानकारी लिएका छन्।रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जाँचबुझ आयोग गठन हुनुअगावै रौतहट जिल्लामा ९२ वटा