पुटिनको हत्या गर्न अमेरिकी सिनेटरको आह्वान

काठमाडौं– अमेरिकी सिनेटर लिन्जी ग्राहमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन् । उनले रुसका सैनिक अधिकारीहरुलाई लक्षित गरी ट्वीट गर्दै राष्ट्रपति पुटिनको हत्या गर्न आह्वान गरेका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘रुसमा कोही ब्रुटस छ ?’ । मार्कस जुनियस ब्रुटसलाई प्रथम रोमन सम्राट जुलियस सिजरको हत्यको षड्यन्त्र गर्ने प्रमुख व्यक्ति मानिन्छ […]

सम्बन्धित सामग्री

पाकिस्तानमा अमेरिकी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

इस्लामावाद- आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा पाकिस्तानमा एक जना पक्राउ परेका छन् । पाकिस्तानको लाहोर सहरमा आफ्नी अमेरिकी श्रीमतीको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले कजिम खानलाई पक्राउ गरेको हो । पाकिस्तानको एआरवाई न्यूजले जनाएअनुसार हत्या गरिएकी श्रीमतीको शव गाड्दै गरेको अवस्थामा उनलाई फ्याक्ट्री क्षेत्रमा रहेको समाधिस्थलबाट पक्राउ गरिएको हो । अमेरिकी […]

चर्चित अमेरिकी र्यापर टेकअफलाई पासा खेलिरहेको समयमा गोली हानी हत्या

चर्चित अमेरिकी ¥याप ब्याण्ड मिगोसका सदस्य टेकअफको ह्युस्टनमा हत्या भएको छ । कुआभो र अफसेटसहित हिपहप समूह मिगोस गठन गरेका टेकअफको पासा खेलिरहेको समयमा गोली हानी हत्या भएको प्रहरीले बताएको छ । गोली प्रहारलगतै टेकअफको ज्यान गएको थियो भने घटनामा अन्य दुई जनालाई पनि गोली लागेको थियो । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । मिगोसका अन्य सदस्य कुआभो घटनास्थलमा रहेको भए पनि उनी भने सुरक्षित छन् । सन् १९९४ मा अमेरिकाको जर्जियामा जन्मिएका टेकअफले सानैदेखि ¥याप गाउन थालेका थिए । तीन

२८ वर्षीय अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर टेकअफको ह्युस्टनमा गोली हानी हत्या भएको छ । हिपहप समूह मिगोसका सदस्य समेत रहेका २८ वर्षीय टेकअफको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी र फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् । नेपालबाट समेत हिपहपप्रेमीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । स्थानीय प्रहरीले बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी हत्या भएको जनाएको छ […]

चर्चित अमेरिकी र्यापर टेकअफको गोली हानी हत्या

चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको छ।टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी टेकअफको अज्ञात समूहले राति गोली हानी हत्या गरेको स्काई न्युजलगायत सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहार हुनुभन्दा केही घण्टाअघि मात्रै टेकअफले सामाजिक सञ्जालमा सेल्फी पोस्ट गरेका थिए।२८ वर्षीय टेकअफको वास्तविक नाम कर्स्निक खारी बल हो। उनी सांगीतिक समूह मिगोसका सबैभन्दा कान्छा सदस्य हुन्। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।टेकअफको इन्टरभ्यू व

रुस-युक्रेन युद्ध : कीभ नजिकै अमेरिकी पत्रकारको गोली हानी हत्या

अमेरिकी पत्रकार ब्रेन्ट रेनोडको कीभ बाहिर इरपिनमा गोली हानी हत्या गरिएको छ । उनको हत्या भएको कीभ प्रहरीले जानकारी दिएको छ। किभका प्रहरी प्रमुख आन्द्रेई नेबिटोभले ब्रेन्ट रेनोडलाई रुसी सेनाले निशाना बनाएको बताएका छन् । घटनामा अन्य दुई पत्रकार पनि घाइते भएका छन् र उनीहरुलाई अस्पताल लगिएको छ । युक्रेन युद्ध कभर गर्ने विदेशी पत्रकारको […]

पुटिनको हत्या गर्न अमेरिकी सांसदको आह्वान

न्यूयोर्क : अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्न आह्वान गरेका छन्।उनले ट्वीट गर्दै भने, 'रूसमा कुनै ब्रूटस (साहसी हिरो) छ? रूसी सेनामा कोही कर्नल स्‍टफनबर्गभन्दा सफल छ? रूसमा कुनै व्यक्तिले उसको हत्या गर्‍यो भने यो सबै काम सकिने छ। तपाईंले अफ्नो भूमि र संसारका लागि महान् काम गर्नु हुनेछ।'हाल रूस र युक्रेनबीच भीषण युद्ध भइरहेको छ।

साउदीका युवराजको आदेशमा पत्रकार खशाेग्गीकाे हत्या : अमेरिकी गुप्तचर

काठमाण्डाै - पत्रकार जमाल खशाेग्गीको हत्यामा साउदी अरबका युवराज सलमान बिन मोहम्मद संलग्न रहेको अमेरिकी गुप्तचर विभागको रिपोर्टले देखाएको छ ।  राष्ट्रपटि जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशाेग्गीको अपहरण गरेर हत्या गर्ने आदेश दिएको खुलेको दाबी गरेको छ। तर साउदीका युवराज मोहम्मदले भने खशाेग्गीको हत्या गर्ने आदेश दिएको कुरालाई अस्वीकार गरेका छन् ।  पत्रकार खशाेग्गी सन् १०१८ मा स्तानबुलमा रहेको साउदी वाणिज्य दूतावासभित्र हत्या भएको अवस्थामा फेला परेका ...