२८ वर्षीय अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या

काठमाडौं । चर्चित अमेरिकी र्‍यापर टेकअफको ह्युस्टनमा गोली हानी हत्या भएको छ । हिपहप समूह मिगोसका सदस्य समेत रहेका २८ वर्षीय टेकअफको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी र फ्यानले श्रद्धाञ्जली दिइरहेका छन् । नेपालबाट समेत हिपहपप्रेमीले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । स्थानीय प्रहरीले बलिङ गल्लीमा मंगलबार बिहान उनको गोली हानी हत्या भएको जनाएको छ […]

सम्बन्धित सामग्री

चर्चित अमेरिकी र्यापर टेकअफलाई पासा खेलिरहेको समयमा गोली हानी हत्या

चर्चित अमेरिकी ¥याप ब्याण्ड मिगोसका सदस्य टेकअफको ह्युस्टनमा हत्या भएको छ । कुआभो र अफसेटसहित हिपहप समूह मिगोस गठन गरेका टेकअफको पासा खेलिरहेको समयमा गोली हानी हत्या भएको प्रहरीले बताएको छ । गोली प्रहारलगतै टेकअफको ज्यान गएको थियो भने घटनामा अन्य दुई जनालाई पनि गोली लागेको थियो । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । मिगोसका अन्य सदस्य कुआभो घटनास्थलमा रहेको भए पनि उनी भने सुरक्षित छन् । सन् १९९४ मा अमेरिकाको जर्जियामा जन्मिएका टेकअफले सानैदेखि ¥याप गाउन थालेका थिए । तीन

र्‍यापर टेकअफको गोली हानी हत्या

एजेन्सी । चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या भएको छ । अमेरिकाको ह्युस्टनमा मिगोस हिप हप समूहका र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको हो । २८ वर्षका टेकअफलाई ह्युस्टनको बलिङ गल्लीमा गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनको हत्यापछि विश्वभरबाट कलाकार, सेलिब्रिटी तथा फ्यानहरुले श्रद्धाञ्जली दिइरहेका छन् । यो घटना […]

चर्चित अमेरिकी र्यापर टेकअफको गोली हानी हत्या

चर्चित अमेरिकी र्‍यापर टेकअफको गोली हानी हत्या गरिएको छ।टेक्ससको ह्युस्टनमा भएको पार्टीमा सहभागी टेकअफको अज्ञात समूहले राति गोली हानी हत्या गरेको स्काई न्युजलगायत सञ्चारमाध्यमले जनाएका छन्। गोली प्रहार हुनुभन्दा केही घण्टाअघि मात्रै टेकअफले सामाजिक सञ्जालमा सेल्फी पोस्ट गरेका थिए।२८ वर्षीय टेकअफको वास्तविक नाम कर्स्निक खारी बल हो। उनी सांगीतिक समूह मिगोसका सबैभन्दा कान्छा सदस्य हुन्। प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ।टेकअफको इन्टरभ्यू व

अमेरिकामा गोली हानी र्‍यापरको हत्या

२ मंसिर, काठमाडौं। अमेरिकी र्‍यापर योङ डल्फको गोली हानी हत्या भएको छ । मेम्फिसमा भएको बन्दुक आक्रमणमा डल्फको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । बुधबार दिउँसो दक्षिणी मेम्फिसस्थित मकेडा होममेड कुकिजमा डल्फमाथि गोली चलाइएको फक्स न्युजले जनाएको छ । कुकिज किन्न बाहिर आएका बेला सवारी साधनमा आएका एक व्यक्तिले नजिकैबाट डल्फमाथि गोली चलाएको […]