विद्युत् महसुल विवाद : भ्रम र यथार्थ

नेपाल विद्युत् प्राधिकरण : विगतमा तपाईंले लिएको डेडिकेटेड र ट्रंक लाइन सुविधा बापतको बाँकी रकम १५ दिनभित्र बुझाउनुहोला, नभए विद्युत् आपूर्ति विच्छेद गरिने छ । उद्योगी : हामीले त्यस्तो सुविधा लिएको छैन । उक्त अवधिको नियमित …