ओखलढुंगामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। अविरल वर्षाका कारण गएराति पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुई जनाको समेत शव...
काठमाडौं : लगातारको वर्षापछिको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन्।जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।कमलबजार ६ मा अहिलेसम्म पहिरोले पुरिएको ४ वटा शव निकालिएको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए। यहाँ अन्य तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ९ जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको डिएसपी ड
सुर्खेत । हुम्लाको खार्पुनाथ गाउँपालिका- ४ खर्पेलगाउँमा पहिरोले घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । गएराति ८ बजेतिरको सो घटनामा दुईजना बेपत्ता भएका छन् । धनवीरे शाहीको घरमा पहिरो खस्दा उनीसँगै कलबहादुर शाही, श्रीमती आशा शाही र उनका १४, ५ र ३ वर्षीय छोरा पुरिएका थिए । कलबहादुर शाही श्रीमती आशा र […]
काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा एकै परिवारका चारजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता छन् । मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा चारजनाको मृत्यु र दुईजना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ । पहिरोमा पुरिएर ५५...
अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा बेपत्ता हुनेको संख्या १५९ पुगेको स्थानीय अधिकारीले बताएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार फ्लोरिडाको मायामीमा रहेको सो भवन भत्किँदा बेपत्ता हुनेको सूचिमा मानिसहरुको संख्या थपिएको हो । अहिलेसम्म सो घटनामा चारजनाको ज्यान गएको पुष्टि भएको छ । मायामी–डाडेका मेयरले अझै पनि बेपत्ताहरुलाई जीवितै उद्धार गर्न सकिने आश रहेको बताएका […]
बाँक : आइतबार दिउँसोबाट परेको अविरल वर्षापछि खोला नालामा आएको बाढीमा परी बाँकेमा चार जनाको मृत्युभएको छ। डल्लीपुर नालामा आएको बाढीले बगाउँदा बैजनाथ गाउँपालिका-५, गुरुवागाउँका ३५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको छ।
सोमवार बिहान नाला पार गर्ने क्रममा बगेर बेपत्ता भएका सुनारको शव ५०० मिटर तल झाडीमा फेला प...
चरिकोट । गएको बुधबार दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर– ९ लाकुरीडाँडा स्थितकुतकुते भन्ने स्थानमा पहिरो जाँदा बेपत्ता भएका दुई जनाको शव पहिरोले पुरिएको अवस्थामा आज भेटिएको छ । भेटिएका शव सोही स्थानका १२ वर्षीय रितु थामी र १५ वर्षीय रोषनी थामीको रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ । कुतकुतेको पहिरोमा परी हालसम्म चारजनाको मृत्यु भएको...