पश्चिमी क्षेत्रमा दुई दिनदेखि जारी वर्षाका कारण नदी तथा खोलाको जलस्तर बढेर बस्ती डुबानमा पर्दा कैलाली, कञ्चनपुर र बर्दियामा करिब ४ सय परिवार विस्थापित भएका छन् । बिहीबारदेखिको अत्यधिक वर्षाका कारण भीमदत्त राजमार्गअन्तर्गत डडेलधुराको मेलखर्कमा खसेको पहिरोले सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक यातायात ठप्प भएको छ ।
सुदूरपश्चिमको तराई क्षेत्र बाढीले अस्तव्यस्त भएको छ । गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीले कञ्चनपुर र कैलालीमा वितण्डा मच्चाएको हो ।
कञ्चनपुर, ८ असोज । शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि विस्थापनामा पर्न थालेका छन् । पाँच परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन् । कमैया मुक्तिको घोषणापश्चात् विसं २०५८ मा यस क्षेत्रमा २५ बढी परिवारलाई जग्गासहित पुनः स्थापना गरिएको थियो । पुनः स्थापना गरिएका […]

कञ्चनपुर, मंसिर १४ । विस्थापित भएको २० वर्ष बित्दा पनि आफूहरुको पुर्नस्थापना नभएको भन्दै कञ्चनपुरका आरक्ष पीडित आन्दोलित भएका छन् । २०५८ सालमा सरकारले शुक्लाफाँटा आरक्ष विस्तार गर्ने क्रममा झण्डै १४ सय बढी परिवार विस्थापित भएका थिए । तर २० वर्ष वित्दासमेत पुर्नस्थापना हुन नसकेपछि आरक्षपीडत आन्दोलित भएका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना […]