काठमाडौं : लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत करिब ४१ अर्ब रूपैयाँको बजेट ल्याएको छ।प्रमुख विपक्षी नेकपा एमालेको अवरोधबीच आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले आज (बुधबार) को प्रदेशसभा बैठकमा चालु आर्थिक वर्ष ०७८/७९ को नीति कार्यक्रम एवं बजेट प्रस्तुत गरेका हुन्।त्यस क्रममा उनले ४० अर्ब ९५ करोड ९७ लाख रूपैयाँको नयाँ बजेट प्रस्तुत गरे। नयाँ बजेटमा चालु खर्चतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रूपैयाँ र पुँजीगत खर्चतर्फ २२ करोड ४७ करोड १५ लाख रहेको छ।स्थानीय