लुम्बिनी प्रदेश सरकार वर्ष दिनमा बाउन्न उपलब्धि

लामो राजनीतिक उतारचढावबीच तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको बहिगर्मनपछि बनेको वर्तमान मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले एक वर्षमा ५२ वटा महìवपूर्ण उपलब्धि हासिल गरेको दाबी गरेको छ । २०७८ साउन २८ गते लुम्बिनी प्रदेश सरकार परिवर्तन भएको थियो । त्यसलगत्तै असोज २० मा अघिल्लो सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट कार्यान्वयनमा ल्याउनुु, आर्थिक वर्ष २०७८/७९ को बजेटमा प्रदेशको आर्थिक वृद्धिदर ५.३६ प्रतिशत, प्रतिव्यक्ति आय एक हजार १०३ अमेरिकी डलर र राष्ट्रिय कुल गार्हस्थ्यमा १४.१ प्रतिशत योगदान रहनुुलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ ।

सम्बन्धित सामग्री

द्वन्द्वका घाइतेको उपचार गर्दै लुम्बिनी प्रदेश सरकार

लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइते तथा अपा‌ंगता भएका व्यक्तिको उपचार सुरु गरेको छ। प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ। सशस्त्र द्वन्द्वका...

लुम्बिनी प्रदेश: सरकार गठनमा गलत नजिर

वर्तमान लुम्बिनी प्रदेश सरकारलाई अल्पमतमा पारेको कांग्रेस माओवादी सहितका दल सम्मिलित गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गरिसकेको छ।...

लुम्बिनी प्रदेश : सरकार ढाल्ने कसरतमा गठबन्धन

दाङ, चैत ३ । आज उपराष्ट्रपतिको निर्वाचन भएपछि वर्तमान गठबन्धनमा आवद्ध दलहरू लुम्बिनी प्रदेशको सत्ता फेरबदलको कसरतमा लाग्ने भएका छन्। सरकारमा रहेका तथा समर्थित दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मुख्यमन्त्रीलाई विश्वासको मत लिन बाध्य पार्ने तयारीमा गठबन्धन छ। सरकारलाई समर्थन गरेका सबै दलहरूले समर्थन फिर्ता लिए मुख्यमन्त्री लीला गिरी अल्पमतमा पर्ने निश्चित रहन्छ। […]

लुम्बिनी प्रदेश सरकार बजेट कार्यान्वयनमा कमजोर

बुटवल – बजेट कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकार कमजोर देखिएको छ । आफैले नीति निर्माण गरी कार्यक्रममा राखेका योजनासमेत कार्यान्वयन गर्न नसक्दा प्रदेश सरकार बजेट कार्यान्वयनमा करिब असफल देखिएको हो । प्रदेश र संघको साझा अधिकार सूचीबाट संकलित रकम मध्ये संघीय सरकारलाई बुझाएको करबाट आएको रकमसमेत प्रदेश सरकारले खर्च गर्न सकेन । संघीय सरकारले प्रदान गरेको […]

प्रहरी समायोजन कुर्दै लुम्बिनी प्रदेश सरकार

असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्न थालेको छ । प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावकारी हुने भए पनि प्रहरी समायोजन नहुँदा ऐनअनुसार प्रदेश सरकारमातहत प्रहरी आउन सकेको छैन ।ऐनमा प्रदेश प्रहरीको नेतृत्व अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्ने व्यवस्था छ । ऐनअनुसार प्रदेशले डीआईजीसम्म बढुवा गर्न पाउने छ । संघ सरकारले प्रहरी समायोजन नगर्दासम्म ऐन कार्यान्वयन हुन सक्दैन ।नेपालको संविधान २०७२ को

लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम

स्थानीय तहको चुनावभन्दा अगाडि लुम्बिनी प्रदेश सरकार तत्काल परिवर्तन हुने सम्भावना कम देखिएको छ। लुम्बिनीमा सत्ता फेरबदल हुँदा केन्द्रीय गठबन्धनमा असर पर्नसक्ने हुँदा यहाँ नेकपा माओवादी केन्द्रकै सरकारले निरन्तरता पाउने देखिएको छ।नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आलोपालो सत्ता सञ्चालन गर्ने सहमतिसहित गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री बनेका केसीले कांग्रेसलाई आठ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति थियो। तर सत्ता हस्तान्तरण गर्ने समयस

लुम्बिनी प्रदेश सरकारको चार वर्ष : कामभन्दा बदनाम बढी

३ फागुन, बुटवल । लुम्बिनी प्रदेश सरकार स्थापना भएको मंगलबार चार वर्ष पूरा भएको छ । मुलुक संघीयतामा गएसंगै नेपालमा पहिलो पटक २०७४ साल फागुन ३ गते प्रदेश सरकार बनेका थिए । लुम्बिनी प्रदेश सरकारको चार वर्षको यात्रा हेर्दा काम भन्दा बदनाम बढी भएको छ । ३ फागुन २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रको […]

लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बन्यो, एकीकृत समाजवादी पनि सहभागी

लुम्बिनी प्रदेश सरकार १७ सदस्यीय बनेको छ । नयाँ सरकार बनेको २ महिना पुग्नै लाग्दा सरकारले आइतबार पूर्णता पाएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले विस्तार गरेको मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित १३ मन्त्री...

लुम्बिनी प्रदेश सरकार अल्पमतमा, नयाँ सरकार गठनका लागि प्रतिपक्षीको जोड

प्रदिप आचार्यबुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । अझै प्रदेश प्रमुख परिवर्तनसँगै सरकार परिवर्तन हुने कुरा अझै बलियो बन्दै गएको छ । जसपाका तीन जना सांसदलाई कारवाही गरेसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको हो । पछिल्लो समय प्रदेश प्रमुखसँग असन्तुष्ट रहेका प्रतिपक्षीहरु केन्द्रमा […]

लुम्बिनी प्रदेश सरकार अवैधानिक: पूर्वमन्त्री बराल

गुल्मी । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य सुदर्शन बरालले अहिले चलिरहेको लुम्बिनी प्रदेश सरकार अवैधानिक रहेको बताएका छन् । सोमबार गृह जिल्ला गुल्मीमा प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्री बरालले अहिले सरकारसँग सरकार संचालनको लागि आवश्यक मत सङ्ख्या नै नभएको जिकीर […] The post लुम्बिनी प्रदेश सरकार अवैधानिक: पूर्वमन्त्री बराल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.