एजेन्सी । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनलाई चीनको दोस्रो ठुलो नेता थिए। विशेष गरी देशको अर्थतन्त्रमा उनको राम्रो पकड थियो र उनले आफ्नो कार्यकालमा धेरै परिवर्तनहरू पनि गरेका थिए। लीले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा २०१३ देखि मार्च […]