एजेन्सी । चीनको राष्ट्रिय जन काङ्ग्रेस (एनपिसी) स्थायी समितिका पूर्व प्रमुख तथा पूर्व प्रधानमन्त्री ली फङको ९१ वर्षको उमेरमा निधन भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, चीनको राष्ट्रिय जन ...
१६ कात्तिक, काठमाडौं। ६ दिनअघि निधन भएका चीनका पूर्वप्रधानमन्त्री खछ्याङको बिहीबार अन्तिम विदाइ गरिएको छ । दशकसम्म चीनमा प्रधानमन्त्री बनेका अर्थविद् खछ्याङको निधनका कारण चीन राष्ट्रिय शोकमा छ । यो राष्ट्रिय शोकलाई शक्तिमा बदल्न राष्ट्रपति सी जिनपिङले सबैलाई आग्रह गरेका छन् । तर क्वानको निधन स्वयम् सीका लागि संकट हुनसक्ने विश्लेषण भइरहेको छ । माओ […]
बेइजिङ- चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो ।
चिनियाँ मिडियाहरूका अनुसार शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन भएको हो । उनी ६८ वर्षका थिए ।
गत ...
एजेन्सी । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनलाई चीनको दोस्रो ठुलो नेता थिए। विशेष गरी देशको अर्थतन्त्रमा उनको राम्रो पकड थियो र उनले आफ्नो कार्यकालमा धेरै परिवर्तनहरू पनि गरेका थिए। लीले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा २०१३ देखि मार्च […]