हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम भिएनएक्सप्रेसका अनुसार डुङ्गामा ३२ जना भारतीय पर्यटकसहित चालक दलका सदस्य र सेवाकर्मी गरी ३६ जना सवार थिए। दुर्घटनापछि सञ्चालन गरिएको उद्धार अभियानमा २१ जनालाई सकुशल उद्धार गरिएको छ भने १५ जनाको शव फेला परेको अधिकारीहरूले जनाएका छन्। […]
Kathmandu. 45-year-old Ashwin Raut, who attempted self-immolation in Buddhanagar, Kathmandu, has died. Raut died during treatment at Bir Hospital.According to the police, he set himself on fire in the kitchen this morning. After the incident, he was rushed to Bir Hospital in a critical condition.His body was 55 percent burnt and he died some time ago during treatment, informed Dr. Piyush Dahal, who was involved in the treatment, to Ratopati....
World Population Day, celebrated every year on July 11, is not just a formal occasion to measure population size. It is a global opportunity to self-reflect on human development, social justice, demographic changes, and a sustainable future.The theme for World Population Day 2026 is 'Realizing the Hopes and Aspirations of Young People: Today and the Future.' This itself carries a profound message. A nation's future is not determined solely by its population size. It is determined by whether the youth of that nation can see opportunities, respect, security, and a future in their own country.This message is even more relevant...
गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित समयमै सम्पन्न हुन थालेको भन्दै विकास निर्माणका कामले गति लिएको बताए गोरखाको शहीद लखन गाउँपालिका–१ र गोरखा नगरपालिका–१२ जोड्ने लुदीखोला मोटरेबल पुलको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले समयमै आयोजना सम्पन्न हुनु सुशासनको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उहाँले गोरखाको रणनीतिक ग्रामीण सडकअन्तर्गत पर्ने स्याउली बजार–भट्टफाँट–मनकामना […]