सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी सङ्घ तथा प्रदेशको निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवार उठाउने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (शुक्रबार)बाट सुरु भएको पोलिटब्युरो बैठकमा गठबन्धनका लागि खुला भए पनि देशभर उम्मेदवार उठाउने गरी तयारीका लागि परिचालन हुन निर्देशन दिएका हुन् । चुनावको तयारीका विषयमा बोल्दै अध्यक्ष नेपालले […]

सम्बन्धित सामग्री

उपनिर्वाचनमा जाने रास्वपाको निर्णय - NepaliPatra

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने तयारी गरेको छ । उपनिर्वाचन हुने अधिकतम पदहरुमा सकेसम्म पार्टीका उम्मेदवार उठाउने गरी तयारी थालिएको हो । पार्टीका केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले चुनावी अभियानको कमाण्ड समाल्ने छन् । उपचुनावका लागि रास्वपाले केन्द्रीय निर्वाचन संयोजन समिति […]

यस्तो हुनेछ सभामुख निर्वाचनको प्रक्रिया

आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै भएको छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन ।

चितवनमा गठबन्धनविरुद्ध जुर्मुराउँदै कांग्रेसको विद्रोही समूह

चितवनमा नेपाली कांग्रेसको विद्रोही समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी गरेको छ । चितवनको विद्रोही कांग्रेस समूहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको प्रतिनिधिसभातर्फको ३ र प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।विद्रोही कांग्रेसका नेतृत्वकर्ता जगन्नाथ पौडेलका अनुसार आगामी निर्वाचनमा चितवनको प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी भएको छ ।सो समूह निर्वाचन क्षेत्र चितवन

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड इमान्दार नबन्दा नेकपा विभाजन भएको बताएका छन्। माओवादीका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भए देशका सबै समस्या समाधान गर्ने दाबी गरेकाछन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका छन्।

सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी गर्न माधव नेपालको निर्देशन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी संघ तथा प्रदेशको निर्वाचनमा सबै क्षेत्रबाट उम्मेदवार उठाउने गरी तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा गठबन्धनका लागि खुला भए पनि देशभर उम्मेदवार उठाउने गरी तयारीका लागि परिचालन हुन निर्देशन दिएका हुन् ।

आगामी चुनावमा ७२ दलले देशै भरी उम्मेदवारी दिने

काठमाडौँ । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशै भरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देश भरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेका छन् । उनीहरूले त्यसको तयारी गरिरहेको छन् । यति बेला मतदाता नामावलीमाथि दाबी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ […]

स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने

आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् । आयोगले सोही अनुसार तयारी गरिरहेको उनको भनाई छ । यतिबेला मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ करोड ७८ लाख मतदाता नामावली स्थानीय तहहरुमा पठाइएको बताए । मृत्यु भएका, बसाई सराई गरेर अन्यत्र गएकाहरूको बारेमा उजुरी

विवेकशील साझाले काठमाडौैंमा सूर्यराज र मुमारामलाई पनि उठाउने

विवेकशील साझा पार्टीले मंसिरमा हुने केन्द्रीय संसदको चुनावका लागि काठमाडौंबाट प्राध्यापक सूर्यराज आचार्य र मुमाराम खनाललाई पनि उम्मेदवार बनाउने तयारी गरेको छ। विवेकशील साझाका एक नेताले भने, ‘काठमाडौंका थप दुई निर्वाचन क्षेत्रमा पनि उम्मेदवार उठाउने छलफलमा हामी छौं।’ उनले काठमाडौं २ र ६ बाट उम्मेदवारी दिने तयारी भइरहेको बताए। ‘आचार्य र खनालमध्ये कसलाई नेकपा एमालेका…

विवेकशील साझाले काठमाडौैंमा सूर्यराज र मुमारामलाई पनि उठाउने

विवेकशील साझा पार्टीले मंसिरमा हुने केन्द्रीय संसदको चुनावका लागि काठमाडौंबाट प्राध्यापक सूर्यराज आचार्य र मुमाराम खनाललाई पनि उम्मेदवार बनाउने तयारी गरेको छ। विवेकशील साझाका एक नेताले भने, ‘काठमाडौंका थप दुई निर्वाचन क्षेत्रमा पनि उम्मेदवार उठाउने छलफलमा हामी छौं।’ उनले काठमाडौं २ र ६ बाट उम्मेदवारी दिने तयारी भइरहेको बताए। ‘आचार्य र खनालमध्ये कसलाई नेकपा एमालेका…