विवेकशील साझा पार्टीले मंसिरमा हुने केन्द्रीय संसदको चुनावका लागि काठमाडौंबाट प्राध्यापक सूर्यराज आचार्य र मुमाराम खनाललाई पनि उम्मेदवार बनाउने तयारी गरेको छ। विवेकशील साझाका एक नेताले भने, ‘काठमाडौंका थप दुई निर्वाचन क्षेत्रमा पनि उम्मेदवार उठाउने छलफलमा हामी छौं।’ उनले काठमाडौं २ र ६ बाट उम्मेदवारी दिने तयारी भइरहेको बताए। ‘आचार्य र खनालमध्ये कसलाई नेकपा एमालेका…