आगामी चुनावमा ७२ दलले देशै भरी उम्मेदवारी दिने

काठमाडौँ । आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशै भरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देश भरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेका छन् । उनीहरूले त्यसको तयारी गरिरहेको छन् । यति बेला मतदाता नामावलीमाथि दाबी विरोधको प्रक्रिया चलिरहेको बताउँदै १ […]

सम्बन्धित सामग्री

मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

काठमाडौं । कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)बाट उम्मेदवारी दिने भएकी छन् । राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले […] The post मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

मोरङ-३ बाट रेखा थापाले उम्मेदवारी दिने

काठमाडौँ- कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) बाट उम्मेदवारी दिने भएकी छन् । राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले […]

छन्त्यालले भलिबल संघको महासचिवमा उम्मेदवारी दिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले संघको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको चुनावी साधरण सभा भदौं २२ गते बुधबार काठमाडौंमा हुने तय भइसकेको छ । दुई कार्यकाल नेपाल भलिबल संघको कार्यसमितिमा रहेर काम गरिरहेका छन्त्यालले भलिबलको विकासको लागि नै महासचिवमा आफ्नो उम्मेदवारी रहने बताए हुन् […]

काठमाडौं-४ बाट हेम बोम्जनले स्वतन्त्र उम्मेदवारी दिने

कृषिको अध्ययन गरेका हेम बोम्जोनले काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । कृषि अध्ययन गरेका बोम्जोनले आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । काठमाडौं महानगरपालिका ११ कपनमा बस्दै आएका बोम्जोनले कृषि क्षेत्रमा मुख्य प्राथमिकता दिएर उम्मेदवारी दिन लागेका हुन् । कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका बोम्जोनले छोटो समय मिडिया क्षेत्रमा काम गरेको बताए ।‘मैले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नेगरी संघीय चुनाव लड्ने सोचेको छु&rs

संसदीय चुनावमा गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने

गायक सञ्जय श्रेष्ठले संसदीय चुनावमा उम्मेदवारी दिने भएका छन् । उनले आगामी मंसिरमा हुने संसदीय चुनावमा आफु काठमाडौँ– ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।  उनले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चुनाव लड्ने र पार्टीले टिकट दिन नसके स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । गायक श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिएपनि नदिए पनि मैले आउँदो मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णय गरेको

प्रतिनिधिसभा चुनावमा काठमाडौं-६ बाट उम्मेदवारी दिने सञ्जय श्रेष्ठको घोषणा

काठमाडौं । पपगायक सञ्जय श्रेष्ठले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारी दिने जनाएका हुन् । सञ्जयले लेखेका छन्, ‘मेरो पार्टीले मलाई टिकट दिए पनि नदिए पनि आउँदो मंसिरतिर हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ६ बाट फेरि उम्मेदवारी दिने निर्णय […]

र्‍यापर बालेन शाहले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने

चर्चित र्‍यापर बालेन शाहले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनकी म्यानेजर सबिना काफ्लेले शाहले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने तयारी गरिरहेको जानकारी दिएकी हुन्। शाह इन्जिनियर पनि हुन्। ‘उहाँले निश्चित रुपमा उम्मेदवारी दिनु हुनेछ । त्यही अनुरुप हाम्रो तयारी भइरहेको छ । हामी अभियानै सञ्चालन […]

कांग्रेस नेतृ कोइरालाले सभापतिमा उम्मेदवारी दिने

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

काँग्रेस महामन्त्रीमा प्रदीप पौडेलले उम्मेदवारी दिने

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।आगामी मंसिर ९–१३ मा हुने  १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने पौडेलको तयारी छ । केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले रातोपाटीलाई जानकारी दिए ।१३ औं महाधिवेशनमा युवा नेताहरु मध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा भिड्ने योजना बनाएका छन् ।उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भ

एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोवर तेस्रो साता हुने १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा […] The post एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.