काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि भएको भनिएको गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले तीन जनालाई राजस्थानको कोटाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरू नेपालतर्फ भाग्ने तयारीमा रहेको प्रारम्भिक सोधपुछबाट खुलेको प्रहरीले जनाएको छ । राजस्थानको कोटा रेलवे स्टेसनबाट सोमबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार तीनै जना दिल्ली […]
काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा रहेको आरुघाट पुलमा नेपाली सेनाले बेलीब्रिज जडान कार्य सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ। गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको भिषण बाढीका कारण साबिकको पक्की पुलको गोरखातर्फको खण्ड पूर्ण रूपमा बगेको थियो । दुई जिल्लाबिचको सीधा यातायात सम्पर्क टुटेपछि उत्पन्न असहज परिस्थितिलाई ध्यानमा […]
आइतबार साँझ करिब ७ बजे जुहू क्षेत्रमा अभिनेता टाइगर श्रॉफमाथि आक्रमण गर्ने तीन जनामध्ये एक जना नाबालिग रहेको बताइएको छ । उनीहरूलाई रेलमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
नाबालिगका बुवाले आफ्नो छोरा करिब दुई …
एजेन्सी । घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा संकटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ । निर्यातमा वृद्धि भए पनि घरजग्गा क्षेत्रको संकट र उपभोक्ताको कमजोर खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्रमा दबाब बढाएको छ । एएफपीले अर्थशास्त्रीहरूबीच गरेको सर्वेक्षणअनुसार जुलाईदेखि सेप्टेम्बरसम्म चीनको अर्थतन्त्र ४.४ प्रतिशतले विस्तार हुने अनुमान […]
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले निश्चित श्रेणीका वर्क परमिट नवीकरण गर्दा उपलब्ध हुँदै आएको अधिकतम ५४० दिनको स्वतः म्याद थप सुविधा खारेज गर्ने नियमलाई स्थायी बनाएको छ। यसअघि अन्तरिम नियममार्फत लागू गरिएको व्यवस्थालाई अन्तिम नियममा पनि यथावत् राखिएको हो। यो नियम अक्टोबर ३०, २०२५ वा त्यसपछि दर्ता गरिएका निश्चित श्रेणीका वर्क परमिट कार्ड […]
नेपालमा ग्यास्ट्रिकलाई सामान्य समस्याका रूपमा लिने गरिए पनि यसको कारण र प्रकृति सबैमा एउटै हुँदैन। कसैलाई अमिलो पानी आउने, डकार लाग्ने र पेट पोल्ने समस्या हुन्छ भने कसैलाई खाना नरुच्ने वा पेट दुख्ने समस्या देखिन्छ।