अमेरिकामा वर्क परमिट नवीकरणमा स्वतः म्याद नथप्ने नियम स्थायी

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (यूएससीआईएस) ले निश्चित श्रेणीका वर्क परमिट नवीकरण गर्दा उपलब्ध हुँदै आएको अधिकतम ५४० दिनको स्वतः म्याद थप सुविधा खारेज गर्ने नियमलाई स्थायी बनाएको छ। यसअघि अन्तरिम नियममार्फत लागू गरिएको व्यवस्थालाई अन्तिम नियममा पनि यथावत् राखिएको हो। यो नियम अक्टोबर ३०, २०२५ वा त्यसपछि दर्ता गरिएका निश्चित श्रेणीका वर्क परमिट कार्ड […]