काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि भएको भनिएको गोली प्रहार घटनामा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले तीन जनालाई राजस्थानको कोटाबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरू नेपालतर्फ भाग्ने तयारीमा रहेको प्रारम्भिक सोधपुछबाट खुलेको प्रहरीले जनाएको छ । राजस्थानको कोटा रेलवे स्टेसनबाट सोमबार बिहान करिब ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार तीनै जना दिल्ली […]