बैतडीमा ३६० जनाले कोरोना जिते, छ वटा स्थानीय तह कोरोनामुक्त

बैतडीका ३७५ जना कोरोना सङ्क्रमित मध्ये ३६० जनाले कोरोना जितेका छन् । १५ जना स्थानीय तहका विभिन्न आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । पीसीआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएका ३७५ जनामा मध्ये ३६० जनाले कोरोना जितेको बैतडीका कोभिड—१९ सम्पर्क व्यक्ति भुवन जोशीले बताउनुभयो ।

सम्बन्धित सामग्री

तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

दश स्थानीय तहमध्ये ऋषिङ,घिरिङ,देवघाट,बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।...

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र …

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन्। चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक\एक सङ्क्रमित रहेको  जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ।

काभ्रेका ४ ओटा स्थानीय तह कोरोनामुक्त

असोज ४, काभे्रपलाञ्चोक । काभे्रपलाञ्चोकका चार ओटा स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना संक्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण देखिएको छैन ।  कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक/एक संक्रमित रहेको  जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जानकारी दिएको छ । केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप संक्रमण नपाइएको हो । आइतवार २६ र शनिवार १५ संक्रमित संक्रमणमुक्त भएका छन् ।  काभ्रेमा ६ नगर र ७ गाउँपालिका छन् । जिल्लामा हाल १०१ सक्रिय संक्रमितमध्ये बनेपा नगरपालिकामा ३३, पाँचखालमा १६, धुलिखेलमा १८, पनौतीमा १०, नमोबुद्धमा ११ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा चार संक्रमित रहेको केन्द्रले जानकारी दिएको छ  ।  केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्यांकले संक्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ४६२ मा संक्रमण देखिएकोमा १९२ को मृत्यु भएको छ । हालसम्मका कुल संक्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १६९ संक्रमणमुक्त भइसकेका छन् । गत भदौ महीनायता नगन्यदरमा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्यांकले देखाएको छ ।  जिल्ला प्रशासन कार्यालयले हाल जिल्लामा यही असोज ५ गतेसम्म १० दिन ‘मिक्स लकडाउन’ थपेको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । रासस

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । चौँरीदेउराली र महाभारत गाउँपालिकामा एक÷एक सङ्क्रमित रहेको  जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नप

बागलुङका चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०

ताराखोला, बडिगाड, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा सङ्क्रमण शून्य छ। सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा ४९ जना छन्। जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा पुनः सङ्क्रमण फैलनसक्ने चेतावनी चिकित्सकले दिँदै आएका छन्।

चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुने ७०

बागलुङ– एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो । सङ्क्रमण दर […]

बागलुङमा चार स्थानीय तह कोरोनामुक्त : मृत्यु हुनेको संख्या ७० पुग्यो

एक सातादेखि यहाँ कोरोनाका सक्रिय सङ्क्रमित सय तलको अङ्कमा सीमित छन् । यही भदौ २० गते ९७ र २४ गते ९२ रहेकामा शनिबार त्यो सङ्ख्या अझ घटेर ८७ पुगेको छ । केही साताअघि सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर सात सय नाघेको थियो । सङक्रमण घटाउन दुई सातासम्म जिल्लाभर कडा निषेधाज्ञा लगाइएको थियो ।सङ्क्रमण दर घट्दै गएपछि अहिले भने निषेधाज्ञा हटेको छ । स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमण स्थिर देखिएको बताए । उनका अनुसार पछिल्लो समय परीक्षण पनि घटेको छ । ताराखोला, बडिगाड, न

बैतडीका आठ स्थानीय तह कोरोना संक्रमण मुक्त

बैतडी : बैतडीका १० मध्ये आठ स्थानीय तह कोरोना संक्रमित शून्य भएका छन्‌। दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा  संक्रमित नभेटिएपछि यी आठ स्थानीय तहलाई हाल कोरोनामुक्त भए...

काभ्रेपलाञ्चोकका सात स्थानीय तह कोरोनामुक्त

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोनामुक्त छन्। सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन्। काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन्। कुल संक्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय संक्रमित बनेपा नगरपालिकामा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक