काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकका सात स्थानीय तह हाल कोरोनामुक्त छन्। सात गाउँपालिका कोरोनामुक्त अवस्थामा छन्।
काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये मण्डन देउपुर नगरपालिका तथा रोशी, बेथानचोक, तेमाल, महाभारत, खानीखोला र चौंरीदेउराली गाउँपालिका कोरोनामुक्त भएका हुन्। कुल संक्रमितमध्ये सबैभन्दा बढी ४३ प्रतिशत सक्रिय संक्रमित बनेपा नगरपालिकामा तथा सबैभन्दा कम नमोबुद्ध नगरमा एक