आज मौसम : कतै भीषण वर्षा‚ कतै हल्का हिमपात

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भेगमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले मौसम बदली रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन्।मौसमविद् बासीका अनुसार सोमबार बिहान देशका अधिकांश भू–भागमा मौसम सामान्य बदली कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक– दुई स