काठमाडौँः गएरातिदेखिको अविरल वर्षाका कारण पहिरो जाँदा रसुवामा चार जनाको मृत्यु भएको छ। पहिरोले टिमुरे प्रवेशद्धारमा रहेको प्रहरीको अस्थायी पोस्ट पुरेको छ। यस्तै, होटल समेत पुरिएका छन्।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले पहिरोमा परी अहिलेसम्म चार जनाको मृत्यु भएको बताए।
मृत्यु हुनेमा श्याम तामाङ, विक्रम नेवार,