प्रचण्डले विश्वास मत लिनुअघि नै कांग्रेस सरकारमा जाने निर्णय गर्नुपर्नेमा गगनको जोड

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि नै सरकारमा जाने निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित सामग्री

विश्वासको मतबारे निर्णय लिन राप्रपा संसदीय दलको बैठक जारी

प्रधानमन्त्रीलाई विश्वास मत दिने वा नदिने विषयमा निर्णय लिन राप्रपा संसदीय दलको बैठक बसेको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावबारे निर्णय लिन बैठक बसेको हो । यसअघि प्रतिपक्षीमा बस्दै आएको राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्भावना छैन । यसअघि कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीले...

कोशी प्रदेशसभा कांग्रेसद्वारा बहिष्कार, विश्वास मत प्रक्रियामा सहभागी नहुने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माको उपस्थितिमा बसेको काङ्ग्रेस संसदीय दल कोशीको बैठक प्रक्रियामा सहभागी नहुने गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सभामा रहेका प्रदेश सभा सदस्यहरुका बिचमा विवाद भएपछि केन्द्रीय नेताको उपस्थितिमा बैठक भएको हो । […]

प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका […] The post प्रचण्डलाई विश्वास मत दिने कांग्रेसकाे निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई विश्वास मत नदिन विपक्षी दललाई एकठाउँ उभ्याउने नीति लिएको छ । पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमार्फत मंगलबार कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका विपक्षमा मतदान गर्ने र सोही नीतिमा अन्य विपक्षीसमेत जोड्ने निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले आगामी २७ वैशाखमा प्रतिनिधि सभामा विश्वास मत लिने तय भइसकेको छ । […] The post विपक्षी दल एकठाउँ उभ्याउँदै कांग्रेस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.