गण्डकी प्रदेशमा थप १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको नमुना परीक्षण गरिएकामा १६३ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ८१ महिला र ८२ जना पुरुष रहेका छन् ।प्रदेशका ५ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ७६, बागलुङ ६, स्याङ्जा १५, म्यादी १ पर्वत ३,गोरखा ७, लमजुङ १२ , तनहुँमा १२ र नवलपुरमा ३१ जनामा संक्रमण देख