काठमाडौं: नेपाली सेनाले बारामा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
श्री नम्बर २८ बाहिनी अड्डा र फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, प्रदेश २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखराको सहयोग र चन्दननाथ गणको संयोजकत्वमा सोमवार करैयामाई गाउपालिका ७ स्थित जनता माविको प्राङ्गणमा एकदिने स्वास्थ्य शिविरको आयोजना गरिएको…