इन्टरनेट सेवा प्रदायकहरुले भने : जुनसुकै बेला सेवा अवरुद्ध हुनसक्छ (विज्ञप्तीसहित)

काठमाडौं, १८ पुष । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्‍मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आईस्पानले नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्‍यक्ष […]

सम्बन्धित सामग्री

पोखरा र आसपासका क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध

पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेसन पोइन्टमा छानेरै विद्युत विच्छेद गरेकोले इन्टरनेट सेवा अवरूद्ध भएको हो ।  प्राधिकरणले विद्युत काट्दा इन्टरनेट सेवा प्रदायकहरुको लिंक डाउन हुन गएकोले पोखरा र आसपासको क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायक संघ...

पोखरामा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने

पोखरामा इन्टरनेट सेवा प्रदायकको मुख्य अपरेसन सेन्टरमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएकाले आसपासका क्षेत्रमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले जनाएको छ । पोल भाडासम्बन्धी विवाद नसुल्झिएकाले इन्टरनेट सेवा प्रदायक र प्राधिकरणबीच पटक-पटक जुहारी चल्दै आएको छ ।

पोखराको इन्टरनेट अवरुद्ध हुने सेवा प्रदायकको चेतावनी

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले पोखरामा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । आइस्पानले विज्ञप्ति जारी गर्दै नेपाल विद्युत् प्राधिकरणका कारण पोखरामा इन्टरनेट अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । प्राधिकरणले आफूखुसी

विद्युत प्राधिकरणका कारण पोखरामा कुनै पनि बेला इन्टरनेट अवरूद्ध हुन सक्ने

पोखरा तथा पोखरा आसपासका क्षेत्रहरुमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरामा इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेसन सेन्टरमा विद्युत विच्छेद गर्न थालेसँगै इन्टरनेट अवरूद्ध हुन सक्ने भएको हो ।  इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीले विद्युत महसुल नियमित रुपमा भुक्तानी गर्दा गर्दै पनि पोखरामा इन्टरनेट सेवा...

‘कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ’

इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो । आइएसपानका अध्यक्ष सुधीर पराजुलीले भने विद्युत प्राधिकरणले एकाधिकार तरिकाले पोलको भाडा बढाएको बताए । उनले ६ सय […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ : इन्टरनेट सेवा प्रदायक संघ

१८ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने […]

जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ :  इन्टरनेट सेवा प्रदायक

देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटिएको र काटिने क्रम बढेको हुँदा जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था इस्पानले जनाएको छ ।नेपाल विद्युत् प्राधिकरणका कार्यालयहरूले विवादित पोल भाडाको निहुँमा देशको विभिन्न भागहरूमा इन्टरनेट सेवा प्रदायकहरूका डाटा सेन्टरमा प्रयोग भइरहेको विद्युत् लाइन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको बताउँदै इस्पानले सो चेतावनी दिएको हो । इन्टरनेट सेवा प्रदायकहरूका घरबेटी समेतको विद्युत् ला

निर्वाचनको समयमा इन्टरनेट सेवा अवरुद्ध हुन नदिन आयोगको निर्देशन

काठमाडौं : इन्टरनेट सेवा प्रदायक संघ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले इन्टरनेट सेवा अवरोध भएमा नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्ने बताएको छ। निर्वाचनको समयमा इन्टरनेट सेवामा अवरोध भए निर्वाचनको व्यवस्थापनमा असर पर्ने भन्दै आयोगले…

हुम्लामा इन्टरनेट सेवा प्रभावित

हुम्लामा – कालिकोट र दैलेखबीचको महावु लेकको टावरमा समस्या आउँदा हुम्लामा आइतबारदेखि इन्टरनेट सेवा प्रभावित भएको छ। महावु लेक नजिकको टावरमा आएकोे समस्याका कारण नेपाल टेलिकमकाे सेवा अवरुद्ध भएकाे थियाे। इन्टरनेट सेवा प्रदायक कम्पनी वर्डलिंकको पनि महाबु लेकमा नै समस्या आएकाेले यी क्षेत्रमा  इन्टरनेट सेवा ठप्प भएका छन्। रेडियो लिंकमा भएकाे समस्या समाधानकाे लागि प्राविधिक […]

इन्टरनेट निर्बाध उपयोगको व्यवस्था मिलाउन अनुरोध

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्बाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ।दूरसञ्चार प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइबर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको जनाउँदै इन्टरनेट सेवा निर्बाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको हो।प्राधिकरणले आइतबार विज्ञप्ति जारी गरी इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल र नेपाल विद्युत् प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्र