काठमाडौं : इन्टरनेट सेवा प्रदायक संघ, नेपालले आगामी सातादेखि इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
आयोगले इन्टरनेट सेवा अवरोध भएमा नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतामा बाधा पुग्ने बताएको छ। निर्वाचनको समयमा इन्टरनेट सेवामा अवरोध भए निर्वाचनको व्यवस्थापनमा असर पर्ने भन्दै आयोगले…